
मुख्य समाचार
गौरीशंकर जयसवाल
परासी, ९ मङ्सिर
सरकारको नीतिका कारण उद्योग व्यवसाय मारमा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् ।…
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
९ मंसिर, काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति…
एक महिला सहीत तीन जना पक्राउ
बर्दघाट,मंसीर–९
नवलपरासी प्रहरीले एक जना महिला सहित तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मंसिर ६ र ७ गते…
देउसी भैलोको रकम क्यान्सर पिडित देखि अपाङगहरु सम्मलाई सहयोग
कृष्ण ढकाल
बर्दघाट,मंसीर–२
बर्दघाटमा रहेको रोयल फिट्नेस हबले तिहारमा खेलेको देउसी भैलोबाट जम्मा भएको रकम…
आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरिदै
बर्दघाट,कार्तिक -२७
आज तुलसी विवाह । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले…
प्रदेशका योजनाहरुले अब गतिलिन्छ ः कार्यवहाक मुख्यमन्त्री ढकाल
कृष्ण ढकाल
बर्दघाट,कार्तिक –२६
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास…
बर्दघाट वडा नं. ५ बालमैत्री स्थानीय शासन घोषणा
कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२६
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ लाई आज एक कार्यक्रमका विच…
बुटवल–नारयणगढ राजमार्ग निमार्णको काम शुचारु गर्न जनप्रतिनिधिहरु बालुवाटार जादै
बर्दघाट,कार्तिक–२५
बुटवल–नारयणगढ राजमार्ग निमार्णको काम रोकिए पछि तत्काल निमार्ण कार्य शुरु गर्ने बातावरण सृजना…
नेपाल ढकाल समाज प्रतिष्ठानद्धारा निःशुल्क आँखा शिविर सम्पन्न
कृष्ण ढकाल
नवलपरासी,कार्तिक–२३
नेपाल ढकाल समाज प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाण्डौंको आयोजनामा शनिवार एक दिने…