पुजारीको हत्या गर्ने अभियोगमा भारतिय नागरिक पक्राउ सहबान अन्सारी प्रतापपुर,२९ कार्तिक नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक जना भारतिय नागरिक पक्राउ परेका छन ।…
सुस्तावस्तीमा आज देखि बिजुली बत्ति बल्यो,सुस्तावासी हर्षित कृष्ण ढकाल बर्दघाट,कार्तिक–२८ सुस्ता गाउंपालिका वडा नम्वर ५ मापर्ने सुस्ताबस्तीमा आज वाट बिजुली बत्ति बाल्न शुरु…
दुग्ध प्रशोधन परियोजनालाई सहयोग गर्ने तीन तहका सरकारको प्रतिबद्धता बिपि गौतम तिलोत्तमा, कार्तिक २८ तीन तहका सरकारले तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा निर्माण हुने यु.एच.टी.…
सुस्ताका गुरुङ्ग बेपत्ता खोजीकार्य गरिदिन परिवारको आग्रह । श्याम थापा सुस्ता २८ कार्तिक नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही स्थित जर्लैया बस्ने पुर्ना…
अबको पांच बर्ष भित्र नवलपरासी जिल्ला पनि शहरीकरण हुन्छ ः मन्त्री चौधरी गौरीशंकर जयसवाल परासी २६ कार्तिक प्रदेशमा रहेका पिछडीएका जिल्लाहरुलाई शहरीकरण गर्नको निम्ती प्रदेश सरकार बिशेष…
बर्दघाट नगरपालिकाद्धारा डेङ्गु रोग सम्बन्धि सचेतना अभियान शुरु । कृष्ण ढकाल बर्दघाट,कार्तिक–२४ बर्दघाट नगरपालिकाले डेङ्गु रोगलाग्नवाट नगरवासीहरुलाई सचेत गर्नका लागि सचेतना अभियान…
नवलपरासीमा ३ लाख बढीको चाँदी नियन्त्रणमा सहबान अन्सारी नवलपरासी, २३ कार्तिक नवलपरासीको सिमा क्षेत्रबाट करिब ३ लाख बढी मुल्य बराबरको…
प्रहरीद्धारा २ लाख ३८ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद बर्दघाट,कार्तिक–२२ नवलपरासी ९पश्चिम० प्रहरीले २ लाख ३८ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।…
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पुर्ण बैठक सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,कार्तिक–२२ राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटीको प्रथम पुर्ण बैठक आज सम्पन्न् भएको…