sarawal

बर्दघाट नगरपालिकाद्धारा डेङ्गु रोग सम्बन्धि सचेतना अभियान शुरु ।

53

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२४
बर्दघाट नगरपालिकाले डेङ्गु रोगलाग्नवाट नगरवासीहरुलाई सचेत गर्नका लागि सचेतना अभियान शुरु गरेको छ । बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले नगरको वडा नं २ वाट सो अभियानलाई शुरु गरेको हो ।

बर्दघाट नगरपालिका वडा नम्वर २ की वडाध्यक्ष दया दर्लामीको अध्यक्षता र बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीको संचालनमा भएको डेङ्गु लगाएत किटजन्य रोगहरुको लागि लामखुट्टेको वासस्थान खोजीगरी लार्भा नष्ट गर्ने अभियान तथा सरोकारवालाहरु संगको अभिमुखिकरण कार्यक्रम आईतवार सम्पन्न् भएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्वर २ चिसापानी मा रहेको चिसापानी सामुदायिक वनको सभाहालमा वडा भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधि,जनप्रतिनिधिहरु जम्मा गरेर डेङ्गु रोगका वारेमा अभिमूखिकरण कार्यक्रम सम्पन्न् गरेको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखाका गोपाल पाण्डे र माधव ज्ञवालीले सहजीकरण गर्नु भएको थियो । सो अवसरमा सहभागिहरुलाई डेङ्गुरो के हौ ? यो कसरी सर्छ ? र यसवाट कसरी सचेत रहने ? भन्ने वारेमा जानकारी गराईएको थियो ।

अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ । यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेङ्गुज्वरो, डेङ्गुहेमोरेजिक ज्वरो र डेङ्गुशक सिन्ड्रोम । क्लासिक डेङ्गुसामान्य प्रकारको डेङ्गुहो, यो आफै निको हुन्छ तर डेङ्गुहेमोरेजिक ज्वरो वा डेङ्गुसक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।

जानकारी गराईएको  कुराहरु यस्ता थिए ।

डेङ्गु रोग केहो ?

डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाई जातको लामखुट्टे ले डेङ्गुभएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइँदैन ।

यसमा चार प्रकारका डेङ्गु भाइरस हुन्छन । त्यो भाइरस शरीरमा प्रवेश गरेपछि डेङ्गुज्वरो लाग्ने हो । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ ।

डेङ्गुका लक्षणहरु

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ ।

त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।

शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।

तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।

डेङ्गुले निम्त्याउने जोखिम

फोक्सोमा पानी जम्ने
पेटमा पानी जम्ने
रक्तश्राव हुने
मृगौला ड्यामेज हुने
एक पटक डेङ्गुभै सकेको मानिसमा धेरै जोखिम हुन्छ ।

डेङ्गुबाट बच्ने उपाय

लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।
घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
झ्याल ढोकामा जाली राख्नु पर्छ ।
शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ ।
सरसफाइमा ध्यान दिनुपर्छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/