palhinnada

दुग्ध प्रशोधन परियोजनालाई सहयोग गर्ने तीन तहका सरकारको प्रतिबद्धता

कृषि अर्थतन्त्रको विकास सहकारीको जगमा ः मन्त्री भुसाल

17

बिपि गौतम

तिलोत्तमा, कार्तिक २८
तीन तहका सरकारले तिलोत्तमा नगरपालिकाको वडा नं. ६ मा निर्माण हुने यु.एच.टी. दुग्ध प्रशोधन परियोजनालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तिलोत्तमा लगानी सम्मेलनमा गरिएको सम्झौता अनुसार लुम्बिनी विशिष्टकृत सहकारी संघले परियोजना कार्यान्वयको काम अघि बढाएको छ ।

शुक्रबार नयाँमिलमा भएको सहकारीको प्रारम्भिक साधारण सभामा सहभागी तीन तहका सरकारका प्रतिनिधिहरुले दुग्ध प्रशोधन परियोजना स्थापना र सञ्चालनमा यथेष्ट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । साधारणसभा उद्घाटन कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे लगायतका सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तिलोत्तमा लगानी सम्मेलनमा शो–केस गरिएको यु.एच.टी. दुग्ध प्रशोधन परियोजना कार्यान्वयनको लागि तिलोत्तमा नगरपालिकाले २ बिगाहा १० कट्ठा जमिन सहकारीलाई लिजमा दिएको छ । चालु आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको बजेटबाट परियोजना स्थलसम्म पहुँचमार्ग निर्माण, तारबार, जमिन सरसफाई गरी सम्माउने, बोरिङ्ग गाड्ने, ट्रस, गेट निर्माणलगायतका काम अघि बढाइएको छ ।

किसानले उत्पादन गरेको दुध बिक्रीको सुनिश्चितता गर्नुका साथै अधिक आर्थिक लाभ प्रदान गर्ने र बजारमा गुणस्तरीय दुध तथा दुग्ध पदार्थहरु आपूर्तिको सुनिश्चितता गर्नेगरी ६० करोडको लगानीमा परियोजना कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ । परियोजना कार्यान्वयनमा चाहिने ४० देखि ५० प्रतिशत बजेट तीन तहका सरकारबाट प्राप्त हुने सहकारी अभियन्ताहरुको विश्वास छ ।

सहकारी अभियन्ताहरुले परिकल्पना गरेको परियोजनाबाट गुणस्तरीय दूध आपूर्ति गर्ने तथा दूधका अन्य विभिन्न परिकारहरु समेत तयार गरी बजारमा लैजाने योजनालाई सार्थकता दिन तीनैं तहका सरकारले प्रतिबद्धता जनाएका हुन् । सहकारीले लुम्बिनी प्रदेश अन्तर्गत्का सहकारी संस्थाहरुलाई आवद्ध गरी आवश्यक पुँजी जुटाउने क्रममा यहीँ कार्तिक २१ गतेसम्म ७२ प्रारम्भिक सहकारी संस्थाहरु संघमा आवद्ध भएका छन् भने गत आर्थिक वर्षसम्म सहकारीको कुल कारोबार २ करोड ७९ लाख ९५ हजार ८९५ रुपैंयाँ छ ।

कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले विदेशीको भरपर्दा नेपालको कृषि क्षेत्र फस्टाउन नसकेको बताउँदै कृषि अर्थतन्त्रको विकास सहकारीको जगमा हुने स्पष्ट पार्नुभयो । आर्थिक समृद्विको मूल आधार कृषि भएकोले यसको विकासका लागि कृषि मन्त्रालयले बजेटको ठूलो हिस्सा स्थानीय तहमा पठाएको बताउनुभयो ।

नेकपाका वैचारिक नेतासमेत रहनुभएका मन्त्री भुसालले व्यक्ति छानेर अनुदान दिने परम्पराले कृषिमा उत्पादन नबढेको उल्लेख गर्दै आफू मन्त्री भएपछि व्यक्ति रोजेर अनुदान दिने परिपाटीको अन्त्य गरिएको बताउनुभयो । कृषि कार्यमा लाग्ने जोकोहीले पनि समान रुपमा पाउने गरी बिउबिजन, मल, कृषि औजार, विद्युत्, बीमामा अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

टुहुरो बच्चा जस्तो कृषि क्षेत्रलाई अभिभावकत्व दिने काम आफूले गरिरहेको बताउँदै उहाँले ५ वर्षभित्र सबै कृषिउपज उत्पादनमा न्यूनतम बचतको सुनिश्चितता हुने स्पष्ट पार्नुभयो । किसानलाई बचाउन राज्यको यथेष्ट संरक्षण चाहिने बताउँदै मन्त्री भुसालले आफू यो विषयमा प्रयत्नशील रहेको बताउनुभयो । यस्तै लुम्बिनी प्रदेशकी भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई सहकारीको माध्यमबाट विनाब्याज ऋण दिने गरी प्रदेश सरकारले सहकारी कोषको व्यवस्था गरेको जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले अर्थ व्यवस्थाको जग कृषि भएकोले कृषिलाई नाफाको व्यवसाय गराउनुको विकल्प नभएको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सामूदायिक परियोजनामा तिनै तहका सरकारको सहभागिता हुनुपर्ने उल्लेख गर्दै लुम्बिनी विशिष्टिकृत सहकारी संघलाई नमुना बनाउने गरी तिलोत्तमा नगरले सहकार्य गर्ने प्रतिवद्वता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्य भिमप्रसाद तुलाचन, प्रदेश सहकारी संघका अध्यक्ष पे्रम सुवेदी, बचत तथा ऋण सहकारी संघका महासचिव दामोदर अधिकारी लगायतले कृषि क्षेत्रको विकासमा सहकारीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । संघका अध्यक्ष डा. खगराज शर्माको अध्यक्षता, ज्ञानु पौडेलको स्वागत र जयकिसन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रारम्भिक साधारण सभाले लुम्बिनी विशिष्टिकृत सहकारी संघमा पुनः डा. खगराज अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/