
मुख्य समाचार
काठमाडौँ, फागुन ९-रासस
नेकपा कम्युनिष्ट पार्टी ९नेकपा० निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख…
अहिले चुनावमा गए नेपाली काङ्ग्रेसले स्वतह जित्छ तर देशले हार्छ ः गगन थापा (भिडियो…
कृष्ण ढकाल
बर्दघाट,फागुन–८
अहिले चुनावमा गए स्वतह नेपाली काङ्ग्रेसले जित्ने सुनिश्चित भएपनि देशले हार्ने भएका…
नेकपा विप्लव समूह सरकारसँग वार्ता गर्न तयार भयो ।
बर्दघाट,फागुन–८
नेकपा विप्लव समूह सरकारसँग वार्ता गर्न तयार भएको छ। विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द…
हुलाकी सडक निर्माणमा अवैध रुपमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थको प्रयोग
हरि शर्मा
परासी
नवलपरासीस्थित हुलाकी सडक निर्माणमा अवैध रुपमा चोरी गरेर ल्याइएका नदीजन्य पदार्थको प्रयोग भएको…
बुटवलमा रणनैतिक संयुक्त मोर्चाको जनसभा
रवि पाण्डेय
बुटवल ( फागुन–६
नेकपा ९क्रान्तिकारी माओवादी ० सहित चारवटा क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्मिलित…
जनसाँस्कृतिक महासघं लुम्बिनी प्रदेश समन्वय समितिको अध्यक्षमा पुनः किशोर वि.क.
बुटवल,फागुन
जनसाँस्कृतिक महासघं लुम्बिनी प्रदेश समन्वय समितिको भेलाले बुटवमा सम्पन्न् भएको छ । भेलाले किशोर…
भूमि सम्बन्धी समस्या समाधान आयोग,जिल्ला समिति सचिवालयको कार्यालय स्थापना
कृष्ण ढकाल
बर्दघाट,फागुन –५
नवलपरासी जिल्लामा भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति सचिवालयको…
चिसापानी अस्पतालबाट पनि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु ।
बर्दघाट,फागुन–४
कोरोना भाईरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज चिसापानी अस्पतालबाट पनि खोप…
किसानहरुले टमाटर नगरपालिकाको कार्यालय भित्रै फालेर बिरोध जनाए ।
कृष्ण ढकाल
बर्दघाट,फागुन–४
बर्दघाट नगरपालिकाका किसानहरुले आफुले उत्पादन गरेको टमाटर नगरपालिकाको कार्यालय भित्रै…