
मुख्य समाचार
कृष्ण ढकाल
बर्दघाट,फागुन–४
अनेरास्ववियू नवलपरासीको जिल्ला भेला सोमवार सम्पन्न् भएको छ। बर्दघाटमा भएको उक्त भेलाले…
संसद बिघटनका सन्र्दभमा सर्वोच्चको फैसला मान्छौः राजेन्द्र महतो
गौरीशंकर जयसवाल
परासी २ फल्गुन
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा पुर्व मन्त्री राजेन्द्र महतोले संसद…
सूर्य चिह्न अन्त जान्छ कि भन्ने मनमा नराख्नु,आत्मविश्वासका साथ सूर्यको झण्डा…
राम प्रसाद आचार्य
बुटवल ,फागुन–१
१५ दिनको बीचमा बुटवलमा विभाजित नेकपाका दुवै पक्षले ठूलो जनसभा सहित शक्ति…
बर्दघाट नगरपालिकाको सातौं नगर सभा सम्पन्न् ।
कुस्माकर ढकाल
नवलपरासी,माघ–२९
नवलपरासीको बर्दघाट नगरपालिकाको सातौं नगर सभा सम्पन्न् भएको छ । आज भएको नगरसभाले…
वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय
२७ माघ, काठमाडौं
सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।…
सुर्खेतमा ६ महिनामा एक अर्ब ३६ करोडको तरकारी र फलफूलको कारोबार
२७ माघ, कर्णाली ९सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चालु आव २०७७र७८ को ६ महिनामा एक अर्ब ३६ करोडको…
माडीमा अयोध्यापुरी बन्ने ,प्रधानमन्त्रीले आफ्नै खर्चमा राम र सीताको मुर्ति बनाउन…
चितवन, माघ–२६
माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र…
खोला तट्बन्धन कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न् ।
कृष्ण ढकाल
बर्दघाट,माघ–२६
भु–तथा जलाधार व्यवस्थापन कार्यलय पाल्पा तानसेनको आर्थिक सहयोगमा चिसापानी सामुदायिक वन…
बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्मनिर्भर ः–नगर प्रमुख बस्याल
कृष्ण ढकाल
बर्दघाट,माघ–२६
नवलपरासीको बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्म निर्भर रहेको नगर प्रमुख धिरज…