Jilla Ban Notis

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

0 48

बर्दघाट,साउन–२९
शुक्रबार राति १२ बजेदेखि लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले एक सुचना जारीगरी विशेष अधिवेशन अन्त्य गरिएको जानकारी गराउनु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जारी सुचनामा जनाईएको छ ।

प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम (३) बमोजिम सांसदहरुलाई अधिवेशन अन्त्यबारे जानकारी दिन सूचना प्रकासन गरीएको सुचनामा जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.