सिके राउतको पार्टीका नेताहरुले पार्टी परित्याग गरे । (भिडीयो सहित ) कृष्ण ढकाल परासी ,असार–१३ डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका केन्द्रीय समितिका ७ जना र नवलपरासी जिल्लाका…
किसानको खेती र बाली जोगाउन प्रदेश पा“च सरकारले ल्यायो प्रोत्साहन कार्यक्रम । कृष्ण ढकाल बर्दघाट,असार–१३ आज भारत हुदै नेपालको नवलपरासी र रुपन्देही जिल्लामा सलह किरा भित्रिएको छ । सलह किरा…
पृथ्बी चन्द्र अस्पतालको जग्गा उपभोगको बिषयमा अध्ययन गर्न राजनितीक दलहरुको माग गौरीशंकर जयसवाल परासी १२ असार डा बिनोद निता कंडेल आ“खा अस्पताल र नेपाल रेडक्रस सोसाईटी ले उपभोग गरेको पृथ्बी…
नवलपरासीमा मुस्लिम विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया थालियो । परासी, १२ असार पश्चिम नवलपरासीमा मुस्लिम विश्व विद्यालय स्थापना गरिने भएको छ । कुतबुलमदार शाह दरगाहा कमिटी…
पाल्हीनन्दनको सातौँ गाउँसभा सम्पन्न, कृषि र रोजगारी उच्च प्राथमिकतामा । परासी, ११ असार पाल्हीनन्दन गाउँपालिकाको सातौँ गाउँसभा आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट, नीति तथा कार्यक्रम…
रामग्राम नगरपालिकाले ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट प्रस्तुत् गर्यो। कृष्ण ढकाल परासी,असार–१० नवलपरासीको रामग्रम नगरपालिकाले आ. ब. ०७७/०७८ को लागि ८० करोड ५२ लाख ५६ हजार २ सय…
सुनवल नगरपालिकाद्धारा ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट प्रस्तुत् । सुनवल,असार–१० नवलपरासीको सुनवल नगरपालिकाले आ.ब. २०७७÷०७८ का लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट…
सरावल गाउपालिकाद्धारा पुर्वाधार बिकास, कृर्षि ,शिक्षा तथा स्वास्थ्य ,महिला तथा… उमेश बि.क सरावल ,१० असार नवलपरासीको सरावल गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७७/२०७८ का लागि नीति तथा कार्यक्रम…
बर्दघाट नगरपालिकाले कोभिड–१९ ब्यवस्थापन,कृषि र रोजगारीलाई पहिलो प्राथमिता दियो । कृष्ण ढकाल बर्दघाट,असार–१० नवलपरासीको बर्दघाट नगरपालिकाले आ. ब. २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रममा…