निवृत्त भरण अवकास सुविद्या लिएकाहरुले सामाजिक भक्ता नपाउने । फूलकुमारी ढकाल बर्दघाट,श्रावण असार १७ को मन्त्री परिषदको निणर्य अनुसार अब स्वदेशी तथा विदेशी सरकारवाट कुनै…
आर्थिक वर्ष २०७६/ ०७७ मा प्रदेश ५ सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत… वुटवल ,८ साउन कोभिड—१९ले श्रृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष २०७६/ ०७७ मा प्रदेश सरकारको पूँजीगत…
आजदेखी राष्ट्रिय परिचयपत्र बितरण सुरु गौरीशंकर जयसवाल परासी ७ श्रवाण पश्चिम नवलपरासीमा आजदेखी राष्ट्रि«य परिचयपत्र बितरण सुरु गरिएको छ । जिल्ला…
सामाजिक विकास मन्त्रालयद्धारा हेल्पलाईन सेवा शुभारम्भ बुटवल ,६ साउन सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा संचालन…
लकडाउन हट्यो, तर केही प्रतिबन्ध कायमै । ६ साउन १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११…
सुस्ताको नर्सहिमा बाढी पस्यो,स्थानियवासीहरुलाई सुरक्षीत स्थानमा लाने तयारी गरीदै । कृष्ण ढकाल बर्दघाट,श्रावण –६ नारायणी नदिमा आएको बाढि सुस्तामा पसेपछि सुस्ताका २ सय ६५ घर परिवारहरु डुवानमा परेका…
प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीद्धारा बाढीडुवान क्षेत्रको स्थलगत अवलोकन । कृष्ण ढकाल बर्दघाट,श्रावण–५ केहि दिन देखि परेको वर्षाका कारण नवलपरासी जिल्लाको सरावल गाउ“पालिका वडा न ५ , ६ र ७…
भगवान श्रीराम नेपालमै जन्मिएको बताएपछि माडीका मेयरले पण्डित बोलाएर छलफल गरे । चितवन,साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्री राम नेपालमै जन्मिएको बताएपछि यसले नेपाल र भारतमा तरङ्ग…
प्रदेश ५ सरकारले किसानलाई दियो १२ करोड अनुदान । बुटवल,असार–२ प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड विशेष कृषि…