बर्दघाट नगरपालिकाको आ.ब.०७८/०७९ को ८० करोडको वार्षिक बजेट कृष्ण ढकाल बर्दघाट,असार–१० नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाको आठौं नगर सभाले आ.ब.०७८/०७९ का लागि ८० करोडको…
रामग्राम नगरपालिकाको आ.ब.०७८÷०७९को ७३ करोड ५२ लाखको ६ हजार वार्षिक बजेट गौरीशंकर जयसवाल परासी ९ असार पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको आठौं नगर सभा सम्पन्न गरेको छ । नगरबासीको…
सुस्ता गाउँपालिकाद्धारा आ ब ०७८र०७९ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत श्याम थापा सुस्ता ८ असार समृद्ध सुस्ताका लागी पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष…
पाल्हीनन्दनका कृषकहरुलाई कृषि यन्त्र वितरण हुसेन अन्सारी परासी, ८ असार बेलासपुर कृषक समूह नवलपरासीद्धारा कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ ।…
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको जिल्ला सम्मेलन आयोजक कमिटी गठन । कृष्ण ढकाल बर्दघाट,असार–७ राष्ट्रिय युवा संघ नेपाल नवलपरासी ले २ सय ५१ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको…
अध्यक्ष र उपाध्यक्षको दुबै जिम्मेवारी पुरा गरेकी छु ः काव.अध्यक्ष चौधरी कृष्ण ढकाल बर्दघाट,असार–७ नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिकामा स्रोत र साधनको अभावहुदां चाहे र सोंचे जती…
बर्दघाट नगरको पहाडी क्षेत्रका किसानहरुलाई स्प्रेटंकी र जैविक विषादी वितरण कृष्ण ढकाल बर्दघाट,असार–६ बर्दघाट नगरपालिकाले नगरको पहाडी क्षेत्रमा पर्ने १६ गाउाका किसानहरुलाई मकैमा लाग्ने फौजी…
पूर्ण खोप नगरपालिका शुनिश्चित घोषणा कार्यक्रम सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,असार–६ बर्दघाट नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गर्नका लागि पूर्ण खोप नगरपालिका…
सरावलमा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण सरावल ,असार –६ पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण वितरण गरिएको छ । सरावल…