अखिल (क्रान्तिकारी)ले संघीय शिक्षा बिद्येयक–२०८० जलायो कृष्ण ढकाल बर्दघाट,असोज –२ संघीय शिक्षा बिद्येयक–२०८० शैक्षिक ब्यापारी र माफियाहरुलाई पोस्ने गरेर ल्याइएको…
सुनुवाइ नभए नगरका विरुद्ध अदालत जान्छौं ः प्याब्सन कृष्ण ढकाल बर्दघाट,असोज –२ बर्दघाट नगरपालिकाले नगरका सबै बिधालयहरुलाई दिवा सत्रमै सञ्चालन गर्नुपर्ने अन्यथा…
बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बिषेश साधारण सभा सम्पन्न । कृष्ण ढकाल बर्दघाट,भदौं–२९ बर्दघाट नगरपालिका वडा नं. ७ मा रहेको बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको…
जानकी ग्याँसको सिलिन्डरमा तोकिएको मापदण्ड पुगेन । कृष्ण ढकाल बर्दघाट,भदौं–२७ जानकी ग्याँस कम्पनीले बिक्रि गर्ने खाना पकाउने सिलिन्डर ग्याँसमा तोकिएको मापदण्ड…
आदिकवि रेख बहादुरको ७९औं जन्म जयन्ती मनाइदै । कृष्ण ढकाल बर्दघाट,भदौं–२५ साहित्यकार रेख बहादुरको ७९औं जन्म जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।…
नेपाल मगर संघ, बर्दघाट नगर समितिद्वारा गिमन थापा मगरलाई सम्मान । कृष्ण ढकाल बर्दघाट,भदौं–२४ नेपाल मगर संघ, बर्दघाट नगर समितिले बर्दघाट नगरपालिका वडा नं.१३ का गिमन थापा लाई…
टाईम साकोसको १२ औं वार्षिक साधारण सभा बर्दघाटमा सम्पन्न बर्दघाट भाद्र २३ पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको टाईम बचत तथा ऋण सहकारी संस्था लि.बर्दघाटको १२ औं वार्षिक…
नेहा अक्वाले पानीको गुणस्तर सुधार ग¥यो कृष्ण ढका बर्दघाट,भदाै २२ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ७ जिमिरेभार मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले…
अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी एकता भेला तथा प्रशिक्षण सम्पन्न रवि पाण्डेय १९ भाद्र मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जिल्ला…