sarawal

मेलमिलापकर्ताको भुमिका जनप्रतिनिधिले बुझन जरुरी

29

कृष्ण ढकाल
बर्दघाट,बैशाख १०
मेलमिलापकर्ताको भुमिका जनप्रतिनिधिले बुझन जरुरी रहेको पश्चिम नवलपरासीको बर्दघाट नगरका मेलमिलापकर्ताहरुले बताएका छ्न । बर्दघाट नगरपालिकाको नयायीक समितिले सोमबार आयोजना गरेको मेलमिलापकर्ताहरुको चौमासिक समिक्षा बैठकमा बोल्दै मेलमिलापकर्ताहरुले मेलमिलापकर्ताको भुमिका जनप्रतिनिधिहरुले नबुझेर सबै आफैले गर्न खोजेको आरोप लगाएका छन ।

बर्दघाट ९ का मेलमिलापकर्ता सयोजक राजु बिश्वाले वडामा मेलमिलापकर्ता नै नचाइएको बताउनु भयो । “अधिकाश उजुरीहरु वडामा आउछन वडामा आएका उजुरीहरु वडा जनप्रतिनिधिहरुले आफू अनुकुल निर्णय गरेर मिलाउने गरेका छन । यस्तो अवस्थामा कहाँ र किन मेलमिलाप कर्ता चाहियो र ?” प्रश्न गर्दै बिश्वाले भन्नुभयो । “नगरले बनाएको मेलमिलापकर्तालाई वडा ले नै चिन्दैन र वडाले भुमिका नै दिदैन यस्तो खालको मेलमिलाप कर्ता नगरमा नै नचाहिएको हो जस्तो छ ।” बिश्वाले भन्नुभयो ।

बर्दघाट ३ का मेलमिलापकर्ता राम प्रसाद न्यौपानेले उजुरी वडामा नै दर्ता हुने अवस्था मिलाउनु पर्ने बताउनु भयो । ” अहिलेको समिक्षा चौथो रे ! पहिलो, दोस्रो र तेस्रो मासिक कता गयो । कहिले कसैले पनि खबर गरेन किन ?” न्यौपानेले प्रश्न गर्नु भयो ।
बर्दघाट ४ का सिद्दीबिलास हमालले बिगत भन्दा अहिले प्रक्रिया राम्रो भएको बताउनु भयो । हमाल भन्नुहुन्छ -” बिगत भन्दा अहिले राम्रो छ तर वडा र अहिलेका वडा अध्यक्ष र वडा सदस्यले नै कुनै पनि समन्वय गरेको छैन । नगर समन्वय समिति सयोजक र प्रमुख प्रशासकिय अधिकृतले नै समय नदिने अनि समिक्षा बोलाउने ।”
वडा स्तरीय मेलमिलापकर्ताहरुको सयोजकले अरु मेलमिलापकर्ताहरुलाई फोन गर्नु पर्ने र समय समयमा बैठक सञ्चालन गर्नु पर्ने जसका लागी नगरले कुनै वस्ता नगरेको हमालले उल्लेख गर्नु भयो ।


बर्दघाट ८ का मेलमिलापकर्ता झमन बहादुर आलेले नगरलेको समन्त्रले नै मेलमिलापको बिषय नै नबुझेको बताउनु भयो । ” गत बर्ष नगरले ७ दिनको तालिम दियो तर जुन पुर्ण भएन अरु थप २१ दिनको तालिम चाहिने मा अहिले सम्म तालिम नै दिन सकेको छैन ।” आलेले भन्नुभयो । नगरलाइ दक्ष र तालिम प्राप्त मेलमिलाप चाहिएको भए तालिम पूरा गराउनु पर्‍यो नचाहिएको हो भने किन ७ दिनको तालिम दिएर खर्च गरेको ?” आलेले भन्नुभयो ।
जनप्रतिनिधिले सत्ता र शक्तिका आधारमा निवेदन लिने र बोलाउने गरेको बर्दघाट १० कि मेलमिलापकर्ता सुशीला पौडेलले बताउनु भयो । ” जनप्रतिनिधिले मेलमिलापकर्ताले गर्ने काम बुझेका छैनन् । यस बिषयमा जनप्रतिनिधिहरुलाई नै तालिम दिनु पर्ने आवश्यकता रहेको छ ।” पौडेलले भन्नुभयो ।

मेलमिलापकर्ताहरुको तर्फबाट बोल्दै बर्दघाट ११ का कृष्ण राम उपाध्याय, वडा नम्बर ७ का प्रकाश श्रेष्ठ, १४ कि उमा अधिकारी, १ का राजेस बिश्वकर्मा चित्रकला न्यौपानेलगायतले बोल्दै नगरका कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडा सदस्यले मेलमिलापकर्ताको भुमिका नबुझेको बताउनु भयो ।

बर्दघाट नगर उपप्रमुख एब न्यायीक समिति सयोजक रुद्र प्रकाश उपाध्यायले जनप्रतिनिधिले मेलमिलापकर्ताको भुमिका नबुझेको बताउनु भयो । ” अहिले पनि कतिपय वडा अध्यक्ष र जनप्रतिनिधिले कति बिषयमा हामी मिलायौ भनेर पठाउनु हुन्छ जुन नगरमा दर्ता पनि हुदैन । अहिले हामीले वडा अध्यक्ष र वडा सदस्यलाई बुझाउन सकिएको छैन ।” उपाध्यायले बताउनु भयो ।
मेलमिलापकर्ता र न्याय सम्पादकको सिलसिलामा जनप्रतिनिधिहरुले कम प्राथमिकता दिएको न्यायीक समिति सयोजक उपाध्यायको भनाइ छ ।

जनप्रतिनिधि र मेलमिलापकर्ताहरु समन्वयको अभाव देखीएको न्यायीक समिति शाखा प्रमुखले जमुना सुबेदीले बताउनु भयो । “

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/