राष्ट्रिय युवासंघ नेपालका अध्यक्षको वडामा अन्यपार्टीको वियाँ पनि नभेटियोस ः पाण्डे कृष्ण ढकाल बर्दघाट,असोज–१६ राष्ट्रिय युवा संघ नेपाल बर्दघाट वडा नं. २ को वडा भेला आज सम्पन्न् भएको छ । भेलालाई…
तस्करीमा संलग्न १ पिकअप सहित १२ लाख ३८ हजार मुल्य बराबरको अवैध मालसामान बरामद कृष्ण ढकाल बर्दघाट,असोज–१५ नवलपरासी ९पश्चिम० प्रहरीले तस्करीमा संलग्न १ पिकअप सहित १२ लाख ३८ हजार मुल्य बराबरको…
पारिवारिक निजीवनका विषयमा अन्तर सम्बाद कार्यक्रम सम्पन्न् । बर्दघाट,असोज–१५ पारिवारिक निजिवन संघ नेपाल ,जिल्ला शाखा नवलपरासीको आयोजनामा पारिवारिक निजीवनका विषयमा अन्तर सम्बाद…
नवलपरासीमा बजार अनुगमन जारी ,करिब एक लाख ५० हजार मुल्य बराबराको मिठाई नष्ट । गौरीशंकर जयसवाल परासी १५ असोज दशै तिहारलाई लक्षित गरी जिल्ला बजार अनुगमन समिति पश्चिम नवलपरासीले बजार अनुगमनलाई…
नवलपरासी पत्रकार महासंघलाई १ लाख सहयोग हरि शर्मा परासी, १५ असोज नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पश्चिम नवलपरासी जिल्ला शाखालाई १ लाख रुपैयाँ…
न्याय माग्दै काठमाडौँसम्म पैदल यात्रा रामु भुसाल बर्दघाट १३ असोज नेपालगन्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्याय माग्दै हिँडेको पीडित र…
सुस्ताका जनताको जिवनशैलीमा आमुल परिर्वतनगर्न एमाले सफल ः अधिकारी कृष्ण ढकाल बर्दघाट,असोज–१३ नवलपरासीको सुस्ताक्ष्ँेत्रका जनताको जिवनशैलीमा आमुल परिर्वतन गर्न नेकपा एमाले सफल भएको…
जनकल्याण साकोसद्रारा रक्तदान सम्पन्न बर्दघाट,असोज १२ जनकल्याण बचत तथा ऋण सहकारी सस्था बर्दघाट -९ भुताहाले मंगलबार सस्थाको सभाहलमा रक्तदान कार्यक्रम…
ग्रामीण बचत तथा ऋण सहकारीद्धारा महिला संयोजकहरुलाई प्रशिक्षण सुनयना चौधरी बर्दघाट,असोज–१२ ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको महिला उपसमितिको आयोजनामा ग्रामीण सचेत महिला समुह…