बैद्य माओवादीले स्थानीय निर्वाचन बहिस्कारका लागि दुई महिने कार्ययोजना बनायो । बर्दघाट,१२ चैत्र नेकपा९क्रान्तिकारी माओवादी० पश्चिम नवलपरासीले स्थानीय निर्वाचन बहिस्कार सहितको दुई महिने…
नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय समुद्घाटन । रामु भुसाल बर्दघाट,चैत्र–१२ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक…
नेपाल आदिवासी जनजाति महासंघ पक्लिहवाको अध्यक्षमा जोशी श्याम थापा सुस्ता १२ चैत नेपाल आदिवासी जनजाति महासंघ पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको…
स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै हतियार बुझाउन प्रशासनको आग्रह . चैत ११ जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला…
सामी परियोजनाका कक्षा सहभागिहरुलाई प्रमाण पत्र वितरण कृष्ण ढकाल बर्दघाट,चैत्र–१२ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन पश्चिम नवलपरासी जिल्लाका…
लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ,नेपाल नवलपरासीको अध्यक्षमा ः आले कृष्ण ढकाल बर्दघाट,चैत्र–१२ लोकतान्त्रिक आदिवासी जनजाती महासंघ ,नेपाल नवलपरासीको शुक्रवार भएको प्रथम जिल्ला…
वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान,सिप,पुँजी र जाँगरको सदुपयोग गर्नु पर्छ ः… कृष्ण ढकाल बर्दघाट,चैत्र–११ वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सिप, पुँजी र जाँगरको सहि सदुपयोग गरेर अब…
जापान जान रोकिएका बिद्यार्थीहरु सोमवार देखि जापान जादै बर्दघाट,चैत्र–११ लामो समय देखि जापान जान रोकिएका बिद्यार्थीहरु सोमवार देखि जापान जान पाउने भएका छन् । लामो समय…
सुस्ता गाउँपालिकाले सुरु गर्न लाग्यो किसान सूचीकरण श्याम थापा सुस्ता ,चैत ११ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले किसान सूचीकरण गर्ने कार्यक्रमको अभियान सुरु…