सूर्यगंगा बचत तथा ऋणसहकारी संस्थाको वार्षीक साधारण सभा सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,मंसीर–२४ सूर्यगंगा बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षीक साधारण सभा सम्पन्न् भएको छ ।…
बर्दघाट नगरपालिकाद्धारा संसारकोटमा भ्यूटावर निमार्ण शुरु । कृष्ण ढकाल बर्दघाट,मंसीर–२४ नवलपरासीको बर्दघाट नगरपालिकाले वडा नं. २ को पहाडी भाग संसारकोटमा भ्यूटावर…
सामुदायिक अगुवाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न् कृष्ण ढकाल बर्दघाट,मंसीर–२१ ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरको आयोजनामा आज बर्दघाटमा सामुदायिक अगुवाहरुसंगको…
परासी सेवा समाज युएइद्धारा जेहेन्दार विद्यार्थीहरुको लागी आवश्यक समाग्री… रमेश भुसाल सुनवल,मंसिर–२१ परासी सेवा समाज युएइले पश्चिम नवलपरासीको सुनवल १० गैडाखालमा अवस्थीत गैडाखाल आधारभुत…
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो महामन्त्री पदमा बिक्रम खनाल । कृष्ण ढकाल बर्दघाट,मंसीर–२० नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम अधिबेशनबाट अमरसिंह पुन सभापतिमा निर्वाचित…
किसानलाई तरकारी तथा च्याउको विउ बितरण । बर्दघाट,मंसीर–१९ बर्दघाट नगरपालिकाले नगरका ब्यवसायिक किसान र समुहमा रहेका किसानहरुलाई तरकारी तथा च्याउको विउ बितरण…
सुनवलका दुईसय जना किसानहरुले खेतको माटो परीक्षण गराए । गौरीशंकर जयसवाल परासी १९ मंसिर माटो अम्लियकरण रौकौ ,माटोको उत्पादकत्व बढाऔँ भन्ने नारासहित बिश्व माटो दिवस…
लुम्बिनी विकास बैंकको बर्दघाट शाखा कार्यालय समुद्घाटन । कृष्ण ढकाल बर्दघाट,मंसीर–१९ लुम्बिनी विकास बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा आज बर्दघाटमा शाखा कार्यालय…
बिरुवा रोपेरमात्र हुदैन ः मन्त्री हमाल कृष्ण ढकाल बर्दघाट,मंसीर–१९ बिरुवा रोपेरमात्र नहुने भएकाले त्यसको संरक्षण र संवद्र्धन गर्न स्थानीवासी स्वयम…