लुम्बिनी प्रदेश सरकारद्धारा पत्रकारहरु सम्मानीत बुटवल,असार–२५ लुम्बिनी प्रदेश सरकारले अग्रज पत्रकार सम्मान–२०७७ बाट दाङका शुशिल गौतमलाई सम्मानित गरेको छ ।…
कावासोतीस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध असार–२४ नवलपरासी ९बर्दघाट –सुस्ता पुर्व० नवलपुरको कावासोतीस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातार आएको…
बर्दघाटको खजुरा खोलामा खोलाजन्य वस्तुको खुलेआम चोरी निकासी कृष्ण ढकाल बर्दघाट,असार–२३ बर्दघाट नगरपालिका वडा नम्वर–५ र १६ को सिमानामा पर्ने खजुरा खोलामा अबैध रुपमा खोलाजन्य…
वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी ः मुख्यमन्त्री पोखरेल कृष्ण ढकाल बर्दघाट,असार–१४ वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले…
आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्ने दिन असार–७ वैदिक सनातन धर्मावलम्बीले आज आ(आफ्ना घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका…
एकताबद्ध एमालेका लागि अभियान शुरु बुटवल, असार ५ बुटवलका पुराना कम्युनिस्ट,बुद्धिजीवी र कार्यकर्ताहरुले एमाले एकता र पार्टी सुदृढीकरणका लागि अभियान…
सुनवल नगरपालिकाद्धारा आ .व. २०७८/०७९ का लागि कुल ९२ करोड ४९ लाख को बजेट प्रस्तुत् गौरीशंकर जयसवाल परासी ,असार –६ पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको नवौ नगर सभा सम्पन्न भएको छ । कृषि, पर्यटन…
तलोत्तमाको नीति तथा कार्यक्रम सार्वजनिक,स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई… तिलोत्तमा, असार २ कोरोनाबाट निधन भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था अतिविपन्न ५० परिवारलाई घर…
लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड ९७ लाख रुपैंया (बजेटको पूर्णपाठ) बुटवल,असार–१ आगामी आव २०७८र०७९ को लागि लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ९५ करोड ९७ लाख रुपैंया चालुतर्फ १४ अर्ब ९३…