सुर्खेतमा ६ महिनामा एक अर्ब ३६ करोडको तरकारी र फलफूलको कारोबार २७ माघ, कर्णाली ९सुर्खेत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चालु आव २०७७र७८ को ६ महिनामा एक अर्ब ३६ करोडको…
माडीमा अयोध्यापुरी बन्ने ,प्रधानमन्त्रीले आफ्नै खर्चमा राम र सीताको मुर्ति बनाउन… चितवन, माघ–२६ माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र…
खोला तट्बन्धन कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,माघ–२६ भु–तथा जलाधार व्यवस्थापन कार्यलय पाल्पा तानसेनको आर्थिक सहयोगमा चिसापानी सामुदायिक वन…
बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्मनिर्भर ः–नगर प्रमुख बस्याल कृष्ण ढकाल बर्दघाट,माघ–२६ नवलपरासीको बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्म निर्भर रहेको नगर प्रमुख धिरज…
नवलपरासी प्रहरीद्धारा ४ लाख १६ हजार मूल्य बराबरको अवैध मालसामान बरामद गौरीशंकर जयसवाल परासी २५ माघ पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको…
पहिलो चरणको कोरोना खोप अभियान सकियो, अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीको पालो २५ माघ, काठमाडौं कोरोना भाइरस ९कोभिड(१९० विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा एक लाख…
बर्दघाट र परासीमा ५ वटा चोरीका मोटरसाईकल सहित ५ जना पक्राउ माधब प्रसाद घिमिरे बर्दघाट,माघ–२३ चोरीका ५ ओटा मोटरसाईकल सहित ५ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । बर्दघाट…
मनाङमा हिमपातः तापक्रम माइनस आठ डिग्री लमजुङ, माघ २३ हिमाली जिल्ला मनाङमा शुक्रबार बिहानैबाट हिमपात भएको छ । तल्लो क्षेत्रको वस्तीसम्म हिमपात भएको…
लिम्पियाधुरा–कालापानी समेटिएको नेपालको नक्सा कक्षा ११ र ८ को पाठ्यक्रममा समावेश २२ माघ, काठमाडौँ सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा ११ र कक्षा ८ को…