डिजे बजाउने मुस्लिमको घरमा नमाजे जनाजा नपढाउने ओल्माको निर्णय हुसेन अन्सारी परासी, १० असोज नवलपरासीका मुस्लिम ओल्माहरु ९धर्मावलम्बी० ईस्लामि कानुन विपरित कार्यगर्ने मुस्लिम…
नेकपा एमालेको रामग्राम नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न । गौरीशंकर जयसवाल परासी ९ असोज नेकपा एमाले पश्चिम नवलपरासीको नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ । रामग्राम…
पद र प्रतिष्ठाको लोभमा लाग्नेहरु सच्चा कम्युनिष्ट हुनेै नसक्ने ः पोखरेल कृष्ण ढकाल बर्दघाट,असोज–९ पद र प्रतिष्ठाको लोभमा लाग्नेहरु सच्चा कम्युनिष्ट हुनेै नसक्ने जेष्ठ कम्युनिष्ट मञ्चका…
सुनवलमा निःशुल्क यातायात संचालन भएपछि स्थानिय र व्यापारीहरु खुसी रमेश भुसाल सुनवल ,असोज ८ दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सुनवल देखि ८ कि.मि टाढा सुनवल…
नवलपरासी कांग्रेसमा खनाल गुट बलियो हरि शर्मा परासी, असोज ८ पश्चिम नवलपरासी कांग्रेसमा खनाल गुट बलियाे देखिएकाे छ । १४ औं महाधिवेशन अन्तरगत भएको वडा…
अनेमसघंको रामग्राम नगरस्तरीय भेला सम्पन्न । गौरीशंकर जयसवाल परासी ६ असोज पश्चिम नवलपरासीमा नेकपा एमाले निकटको भातृ सगठन अखिल नेपाल महिला संघको रामग्राम…
नदीजन्य पदार्थ निकासीका लागी टेण्डर खोलेकोप्रति सामुदायिक वनले आपत्ति जनायो । बर्दघाट,असोज–५ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले बिना जानकारी आफ्नो वन क्षेत्रभित्र पर्ने नदीजन्य पदार्थ…
अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज बर्दघाटमा मौन प्रर्दशन। कृष्ण ढकाल बर्दघाट,असोज–५ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज बर्दघाटमा मौन प्रर्दशन भएको छ । मानब अधिकार तथा…
प्रतापपुर गाउँ पालिकाको १०औँ गाउँसभा सम्पन्न् । प्रेम चन्द रौनियार प्रतापपुर,अशोज ४ पश्चिमी नवलपरासीको प्रतापपुर गाउँ पालिकाको १० औँ गाउँसभा २०७८ को वार्षिक…