पश्चिम नवलपरासीमा बजार अनुगमनकार्य तिव्र । कृष्ण ढकाल बर्दघाट,असोज–२० आसन्न चाडपर्वहरुलाई मध्येनजर गरी पश्चिम नवलपरासीमा बजार अनुगमन कार्यलाई तिव्र…
नेकपाद्वारा नवलपरासीमा जिल्ला प्रशासन अगाडि धर्ना असोज १८ परासी विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नवलपरासीमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ ।सरकार र…
आगामी चुनावमा एमाले नै पहिलो पार्टी हुनेछ : तुल बहादुर सुस्ता,असोज १८ राष्ट्रिय युवा संघ सुस्ताको गाउँपालिका स्तरीय बृहत भेला सम्पन्न भएको छ । सुस्ता(३ मा भएको भेलाले…
ग्रामीण साकोस बर्दघाटको क्षेत्रगत वाषिर्क साधारण सभा शुरु कृष्ण ढकाल बर्दघाट,असोज–१८ ग्रामीण बतच तथा ऋण सहकारी संस्था,बर्दघाटले क्षेत्रगत वाषिर्क साधारण सभा शुरु गरेको छ…
जनउदय सामुदायिक बन उपभोक्त समूहकाे नवाै बार्षिक साधारणसभा सम्पन्न गाैरीशंकर जयसवाल परासी १६ असाेज जनउदय सामुदायिक बन उपभोक्त समूहकाे नवाै बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।…
राष्ट्रिय युवासंघ नेपालका अध्यक्षको वडामा अन्यपार्टीको वियाँ पनि नभेटियोस ः पाण्डे कृष्ण ढकाल बर्दघाट,असोज–१६ राष्ट्रिय युवा संघ नेपाल बर्दघाट वडा नं. २ को वडा भेला आज सम्पन्न् भएको छ । भेलालाई…
तस्करीमा संलग्न १ पिकअप सहित १२ लाख ३८ हजार मुल्य बराबरको अवैध मालसामान बरामद कृष्ण ढकाल बर्दघाट,असोज–१५ नवलपरासी ९पश्चिम० प्रहरीले तस्करीमा संलग्न १ पिकअप सहित १२ लाख ३८ हजार मुल्य बराबरको…
पारिवारिक निजीवनका विषयमा अन्तर सम्बाद कार्यक्रम सम्पन्न् । बर्दघाट,असोज–१५ पारिवारिक निजिवन संघ नेपाल ,जिल्ला शाखा नवलपरासीको आयोजनामा पारिवारिक निजीवनका विषयमा अन्तर सम्बाद…
नवलपरासीमा बजार अनुगमन जारी ,करिब एक लाख ५० हजार मुल्य बराबराको मिठाई नष्ट । गौरीशंकर जयसवाल परासी १५ असोज दशै तिहारलाई लक्षित गरी जिल्ला बजार अनुगमन समिति पश्चिम नवलपरासीले बजार अनुगमनलाई…