प्रतापपुर गाउँपालिकाको १२औं गाउँसभा सम्पन्न् , कृषि क्षेत्रलाई विषेश जोड । कृष्ण ढकाल बर्दघाट,असार–८ पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाले आफ्नो १२औं गाउँसभा आज सम्पन्न् गरेको छ…
खानेपानीको मुहानमा बृक्षारोपण गोपी ज्ञवाली सुनवल , असार ७ सुनवल खानेपानी संस्थाले पानी ल्याएको खानेपानीको मुहान (खालाको मुहान) क्षेत्रमा…
सुनवल नगरपालिकाद्धारा आगामी नीति तथा कार्यक्रमबारे सरोकरवालासंग सुझाव संकलन गौरीशंकर जयसवाल परासी ७ असार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आथर््िाक बर्षको बजेट नीति तथा कार्यक्रम…
सुस्ताले गर्यो राय सुझाव संकलन श्याम बुचा सुस्ता ५ असार पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले राय सुझाव संकलन गरेको छ । सुस्ता…
बर्दघाट –५ ,कञ्चनकुटी मन्दिरको मुर्ति चोरी गर्ने ब्यक्ति पक्राउ । कृष्ण ढकाल बर्दघाट,असार–४ नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर –५ मा रहेको कञ्चनकुटी मन्दिरको मुर्ति…
राष्ट्रिय मा.वि .बेताहानीद्धारा असल अभिभावकत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,असार–४ बर्दघाट नगरपालिका वडा ७ मा रहेको राष्ट्रिय मा.वि . बेताहानीले शुक्रवार असल अभिभावकत्व…
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको गम्भिर ध्यानाकर्षण । कृष्ण ढकाल बर्दघाट,असार–३ राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले बिधुत् प्रवाह र वितरण प्रणाली प्रति आफ्नो गम्भिर…
बर्दघाट नगरमा ड्रयागन फल खेतीको उत्पादन शुरु गोपी ज्ञवाली परासी जेठ २७ पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाको विभिन्न स्थानमा किसानहरुले ड्रेगनफुडका खोती शुरु…
प्रतापपुरले गर्यो पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक श्याम थापा सुस्ता २७ जेठ पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको कार्यालयले पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक…