मन्त्री ह्ृदेश त्रिपाठीलाई गृहजिल्लामा बाजागाजा सहितस्वागत । कृष्ण ढकाल बर्दघाट,मंसीर–१८ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्ृदेश त्रिपाठीलाई बुधवार गृह…
वातावारणीय प्रभाव मुल्यांकनको मस्यौदा प्रतिबेदन सम्बन्धी सार्वजनिक सुनुवाइ… उर्मिला यादव सुनवल,मंसिर १७ मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसिए नेपालको आयोजनामा मंगलबार पश्चिम नवलपरासीको…
राष्ट्र निर्माणमा अपाङ्गता भएकाहरुको पनि भुमिका रहन्छ ः विश्वकर्मा एम राना देवदह,मंसीर–१७ अपाङता भएकाले पनि राष्ट्र र समाजका लागि योगदान पु¥याउन सक्ने प्रतिनिधीसभा सदस्य छविलाल…
सुनवल स्थित बेलारी नजिकैको चुरेभावरमा बन्ने भो हिलपार्क पुरन अधिकारी सुनवल सुनवल नगरपालिकाले सुनवल ४ बेलारी स्थित खानेपानी टंकी भएको स्थान माथि हिलपार्क निर्माणका लागि…
राष्ट्रको समग्र उन्नतिका लागि व्यवसायिक र प्राविधिक शिक्षा जरुरी( सांसद विश्वकर्मा रुपन्देही, मङ्सिर,१६ राष्ट्रको समग्र उन्नतिको लागि व्यवसायिक र प्राविधिक शिक्षा जरुरी रहेको रुपन्देही क्षेत्र नं.१…
जनता मावि सरावल–२,मनरीको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा विनायक शर्मा । सरावल,मंसीर–१६ नवलपरासीको सरावल–२,मनरीमा हरेको जनतामाविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा विनायक शर्मा चयन…
बर्दघाट १४ मा महिला हिंसा बिरुद्द अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम मुक्ति तिवारी बर्दघाट, मंसिर १६ बर्दघाट नगरपालिका वडा न १४ को आयोजनामा सोमबार “समानताको पुस्ता बलात्कार बिरुद्ध…
कार्यसम्पादनलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम । वि.पि. गौतम तिलोत्तमा, मंसिर १६ रुपन्देहीको तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नं. प्रदेश प्रहरी…
परासीको व्यापार मेला सकियो, प्रदेश ५ मा लगानी गर्न मन्त्री चौधरीद्धारा निजी… मोहन पौडेल परासी, १५ मङ्सिर ः प्रदेश नं. ५ मा लगानी गर्न प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास…