मायादेविमा दुई कोठे स्कुल भवनको उदघाटन तुलसी राम पौडेल मायादेवी , मंसिर २३ रुपन्देहीको मायादेवी गाउपालिका वडा नम्बर २ स्थित तिलौरी आधारभूत विद्यालयको नव…
बडेरा खानेपानी तथा सरसफाइ उपभोत्ता समिती सुनवल १३ बडेराको अध्यक्षतामा कृष्ण… नन्दु कवर बडेरा,मंसिर २२ बडेरा खानेपानी तथा सरसफाइ उपभोत्ता समिती सुनवल १३ बडेराको सातौ बार्षिक साधारण सभा शनिबार…
वनदेवी सामुदायिक वन उपभोक्ता समुह सुनवल ३ आसामी टोलको अध्यक्षमा पुनः जय बहादुर पुन… रामु भुषाल/कृष्ण ढकाल सुनवल,मंसीर–२१ बनदेवी सामुदायिक वन उपभोक्ता समुह सुनवल ३ आसामी टोलको छैठौ वार्षिक साधारण…
मायादेविमा पदाधिकारी तथा कर्मचारीहरुलाइ अभिमुखिकरण तालिम तुलसी राम पौडेल मायादेवी ,मंसिर २१ रुपन्देही स्थित मायादेवी गाउपालिकाको आयोजनामा मायादेवी गाउपालिकाका जनप्रतिनिधि…
शान्ति निकुञ्ज माविमा शिक्षक विदाई कार्यक्रम सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,मंसीर–२० बर्दघाट नगरपालिका वडा नं ५ पाल्डांडामा रहेको शान्ति निकुञ्ज माविका शिक्षक जीवन कुमार…
उजैनीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत लैंगिक हिंसा सम्बन्धी… परासी,मंसिर १८ रामग्राम नगरपालिका तथा महिला बिकास तथा बालबालिका कार्यालय पश्चिम नवलपरासीको आयोजनामा रामग्राम…
वातावारणीय प्रभाव मुल्यांकनको मस्यौदा प्रतिबेदन सम्बन्धी सार्वजनिक सुनुवाइ… उर्मिला यादव सुनवल,मंसिर १७ मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसिए नेपालको आयोजनामा मंगलबार पश्चिम नवलपरासीको…
राष्ट्र निर्माणमा अपाङ्गता भएकाहरुको पनि भुमिका रहन्छ ः विश्वकर्मा एम राना देवदह,मंसीर–१७ अपाङता भएकाले पनि राष्ट्र र समाजका लागि योगदान पु¥याउन सक्ने प्रतिनिधीसभा सदस्य छविलाल…
बर्दघाट १४ मा महिला हिंसा बिरुद्द अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम मुक्ति तिवारी बर्दघाट, मंसिर १६ बर्दघाट नगरपालिका वडा न १४ को आयोजनामा सोमबार “समानताको पुस्ता बलात्कार बिरुद्ध…