प्रहरीद्धारा २ लाख ३८ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद बर्दघाट,कार्तिक–२२ नवलपरासी ९पश्चिम० प्रहरीले २ लाख ३८ हजार ९ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।…
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पुर्ण बैठक सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,कार्तिक–२२ राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटीको प्रथम पुर्ण बैठक आज सम्पन्न् भएको…
मृगौला पिडित राम प्रसाद चौधरीलाई क्यूपेकद्धारा आर्थिक सहयोग । कृष्ण चौधरी बर्दघाट,कार्तिक –२२ क्यूपेक नेपाल बर्दघाट नगरपालिका वडा नं १० वडा कमिटिका सदस्य राम प्रसाद…
नक्कली जग्गाधनी बनेर आएका काठमाण्डौंका मनोज कुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा हरि शर्मा परासी,कात्तिक २१ नक्कली लालपूर्जा बनाएर जग्गा रोक्का गर्न आएका एकजना बिहीबार पश्चिम नवलपरासीको…
ईन्जिनियर बिक्रम पौडेललेअपांग तथा अनाथहरुलाई सहयोग गरे । कृष्ण ढकाल बर्दघाट,कार्तिक–२१ प्रगतिशिल ईन्जिनेरिङ्ग एसोसिएसन नेपाल (पिन) का लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा…
हाम्रो सुपर सहकारी संस्थाको जिमिरेभारमा सेवा केन्द्र शुरु कृष्ण ढकाल बर्दघाट,कार्तिक–२१ बर्दघाट नगरपालिका वडा नं २ चिसापानीमा केन्द्रिय कार्यँलय रहेको हाम्रो सुपर सहकारी…
नेकपा विभाजनभए सरकार र राजनितिक प्रणालीलाई असर पार्ने र संबिद्यान घाईते हुने छ ः… कृष्ण ढकाल बर्दघाट,कार्तिक–२१ अहिलेको नेकपाको बिवादले यदि नेकपा विभाजनभए सरकार र राजनितिक प्रणालीलाई असरपार्ने र…
रामग्राम जेसीजद्धारा जेसीजकप फुटसल प्रतियोगिता शुरु परासी, १९ कात्तिक रामग्राम जेसीज परासीले जेसीज कप फुटसल प्रतियोगिता शुरु गेको छ । आजवाट परासीमा शुरु भएको…
मंसिर १५ गते सम्म चिसापानीको आईसोलेसन भवन संचालनमा ल्याउछौं ः नगर प्रमुख बस्याल कृष्ण ढकाल बर्दघाट,कार्तिक–१८ बर्दघाट नगरपालिकाले बर्दघाट –२,चिसापानीमा निमार्ण गर्न लागेको आईसोलेसन भवन मंसिर…