palhinnada

बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक समिक्षा गर्यो ।

अनउत्पादक क्षेत्रमा लगानी गरीदैन ः नगर प्रमुख श्रेष्ठ

66

कृष्ण ढकाल
बर्दघाट,साउन–२९
बर्दघट नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न् गरेको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र संबिद्यान सभा सदस्य सिता वौडेलको प्रमुख आतिथ्यतामा भएको बार्षिक समिक्षा कार्यक्रममा नगरका सबै शाखा प्रमुखहरुले आ–आफ्नो शाखामार्फत भएका कार्यसम्पादन र त्यसको वस्तु अवस्थाका वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा लोकराज पन्थीले शिक्षा,युवा तथा खेलकुदशाखा मार्फत भएको बार्षीक कार्यसम्पादनका वारेमा जानकारी गरनउजु भएको थियो भने ,पुस्कर काफ्लेले योजना शाखा ,माधब ज्ञवाली स्वास्थ्य शाखा,युवराज लम्सालकृषि शखा,भरत लम्साल पशु पंक्षि शाखा,शान्ति गुरुङ्ग प्राविधिक शाखा,जंग बहादुर मल्ल रोजगार शाखा,सारदा जि.सी राजश्व शाखा,यदय पाठक पञ्जीकरण शाखा,अप्सरा सुवेदी महिला ,बालबालिका तथा जेष्ठ नागरीक शाखा र जमुना शर्माले न्यायीक शाखा मार्फत भएका बार्षिक कार्य सम्पादन र त्यसको प्रभावकारीता संगै चुनौतिका वारेमा समेत जानकारी गराउनु भएको थियो ।

समिक्षा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संविद्यान सभा सदस्य सिता बौडेलले स्थानिय विकासका मुद्याहरुमा सबै एक भएर लागन्ु पर्ने बताउनु भएको थियो । त्यसैगरी जनआन्दोलनको उपलब्धीलाई संस्थागत गर्दै अघिबढ्नका लागि आग्रह गर्नु भएको थियो ।

बार्षिक समिक्षा कार्यक्रममा संविद्यान सभा सदस्य सिन्धु जलेशा,नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यय,निर्वतमान नगर प्रमुख धिरज शर्मा बस्याल,नेपाली काँन्ग्रेसका नगरसभापति दामोदर जि.सी. नेकपा एमालेका नगर अध्यक्ष रविन्द्र विक्रम हमाल,नेकपा माओवादीका नगर अध्यक्ष तेजेन्द्र पुर्जा मगर लगाएतले आ–आफ्ना सुझाव तथा टिप्पणीहरु राख्नु भएको थियो ।

स्थानिय धार्मिक तथा पर्यटकिय क्षेत्रका लागि प्राप्त बजेट बिनियोजन नभएको बक्ताहरुले औलाएका थिए । पर्यटन उहांहरुले प्रस्तुत भएका विषय वस्तुहरु पहिले शाखागत छलफल गरेर छोट्करीमा ल्याउनु पर्ने देखि विद्यालयमा भर्ना हुने विद्यार्थीहरुको संख्यामा कमी भएको सम्मका कुरा औल्याएका थिए भने स्वास्थ्य ,शिक्षा र कृषिमा लगानी अनुसारको प्रतिफल नभएको भन्दै त्यस तर्फ आगामि दिनमा सच्चिएर अघि बढ्न सुझाब दिएका थिए ।

त्यसैगरी किसानहरुका समस्याको कुनै सुनुवाई नभएको पनि गुनासो गरेका थिए । त्यसैगरी जनप्रतिनिधिहरुले विषयगत समितिलाई आयोजना तथा परियोजना र त्यसको कार्य सम्पादनका वारेमा जानकारी नहुनु र नगराईनु दुःखद पक्ष भएको गुनासो गरेका थिए ।

त्यतिमात्र हैन आफ्नो नगरवासीको कोभिडका कारण मृत्युहुदा नगर प्रहरी गएर शब डिस्पोजमा खटीएको तर नगरपालिकामा त्यसको कुनै रेकर्ड नभएको भन्दै गम्भिर हुन सुझाव दिईएको थियो । त्यतिमात्र हैन कर्मचारीहरुको भर्ना प्रक्रियामा पार्दशिता हुनु पर्ने र सबै कर्मचारीलाई समान ब्यवहार गर्नका लागि समेत सुझाव दिईएको थियो ।

आईतवार आयोजित समिक्षा कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले अब नगरका कुनै पनि आयोजनाहरु उत्पादकहिन क्षेत्रमा लगानी नगर्नै बताउनु भएको थियो । उहांले यसअधि नगरले बढिमात्रामा उत्पादकहिन क्षेत्रमा लगानी गरेकाले यस बर्ष त्यस्ता आयोजनाहरुमा लगानी नगरीएको बताउनु भयो ।
त्यसैगरी खजुरी खोलाको छेउछाउमा नदीजन्य वस्तु डम्पिङ्ग भएको भए १५ दिन भित्र हटाउन पहल गर्नका लागि सम्विन्धित जनप्रतिनिधिहरुलाई निर्देशन गर्नु भएको थियो । खोलावाट अनियन्त्रीत रुपमा नदीजन्यवस्तु निकासा हुदां नगरलाई बढी क्षती भएकोले अब यसवर्ष खोलावाट निकासी रोकिने बताउनु भएको थियो ।

कृष्ण थापाको संचालन रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अघिकृत कृष्ण प्रसाद सापकोटाले नगरका कर्मचारी र उनीहरुको कार्य सम्पादनका वारेमा आएका जिज्ञासाहरु मेटाउने प्रयत्न गर्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/