palhinnada

स्थानीय कृषि ,पर्यटन र धर्म संस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ः मन्त्री पन्थी

प्रथम सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला शुरू

378

कृष्ण ढकाल
बासाबसही,माघ–१०
पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ बासाबसहीमा पहिलो पटक औद्योगिक व्यापार मेला सञ्चालन गरिएको छ । सरावल उद्योग वाणिज्य संघले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले गाउँपालिकामै पहिलो पटक व्यापार मेलाको आयोजना गरेको हो ।

प्रथम सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला नाम दिईएको उक्त मेलाको विहीबार लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नुभयो । उक्त अवसरमा मन्त्री पन्थीले स्थानीय कृषि उत्पादन, पर्यटन प्रवद्र्धन र धर्म संस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले व्यवसाय प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई व्यवस्थित गर्दै प्रवद्धन गर्न नीतिगत र कार्यक्रमगत रुपमा सम्बोधन गर्दै अघि बढ्ने गरी प्रदेश सरकारले योजना बनाएको बताउनुभयो ।
मन्त्री पन्थीले कृषकले खेतीपातीको समयमा खेप्नुपरेको मल अभाव तथा सरावल गाउँपालिकाको डुबान समस्या समाधानका लागि संघीय सरकारसँग समेत पहल गरेर समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो। राष्ट्रियसभाका पूर्व सदस्य रामलखन हरिजनले डुबान समस्याका कारण सरावलका कृषकले भोग्नुपरेको समस्या समाधानका लागि गम्भीर भएर पहल गरिदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) ले मेलाको माध्यमबाट स्थानीय कृषि उत्पादनको बजारीकरण तथा स्थानीय सम्भावनाको उजागरमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले सरावलको डुबान समस्या राष्ट्रिय समस्याको रुपमा रहेकोले अन्तस्देशीय समन्वको माध्यमबाट बाढी नियन्त्रणका लागि पहिलो प्राथमिकताका साथ सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

यस मेलाले यहाँको पर्यटन प्रवद्धन तथा भेषभुषा, भाषा, धर्म र संस्कृतिको संरक्षणमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले अझैपनि मुलुकमा व्यवसायिक वातावरण नहुँदा निजी क्षेत्र अल्मलमा रहेको बताउनुभयो ।

स्थानीय उत्पादनको प्रवद्वधन गर्दै सरावललाई चिनाउने उद्देश्यले पहिर्लो पटक मेला सञ्चालन गरिएको सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले जानकारी दिनुभयो। मेलामा स्वदेशी उद्योगका उत्पादन, कृषि र नयाँ प्रविधिका स्टललाई प्राथमिकता दिईएको बताउँदै अध्यक्ष घिमिरेले ख्याती प्राप्त कलाकारहरुको साथै पालिका भित्रका जातजातीहरुको झाँकी प्रदर्शनी, नवप्रतिभा कलाकारलाई प्रतिभा प्रस्फुटनको अवसर, आमा समूहबीच दोहोरी प्रतियोगिता, ममि डान्स प्रतियोगिता, अन्तर टोल विकास संस्थाबीच खेलकुद प्रतियोगिता, विज्ञान प्रदर्शनी, बाल उद्यान मेलाका प्रमुख आकर्षणको रुपमा रहेको बताउनुभयो । विशेषगरी सरावलका उद्योगी, व्यवसायी, कृषक र महिला उद्यमीका स्थानीय उत्पादनको बजारीकरण र प्रवद्धनका लागि यो मेला फलदायी हुने विश्वास गरिएको संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले बताउनुभयो । कार्यक्रममा सरावल गाउँपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरी, नगेन्द्र चौधरी, उमेश विक लगायतले पनि शुभकमना व्यक्त गर्नुभएको थियो।
बासाबसहीस्थित पूर्वपश्चिम राजमार्गको छेउमै सञ्चालन गरिएको मेलामा झण्डै एक सय स्टल दर्ता भएको र एक लाख बढी दर्शकले अवलोकन गरी रु ६ करोडको हाराहारीमा आर्थिक कारोबार हुने आयोजकको दाबी गरेको छ। मेला माघ २१ गतेसम्म सञ्चालन हुनेछ। मेलामा भोली नेपाली तथा भोजपुरी गायिका सहिमा श्रेष्ठ, लोकदोहोरी गायक बसन्त थापा लगायतको प्रस्तुती रहने बताईएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/