palhinnada

सरकारको कर नीतिले गर्दा उद्योग व्यवसाय सङ्कटमा ः उद्योगी व्यवसायी

198

गौरीशंकर जयसवाल
परासी, ९ मङ्सिर
सरकारको नीतिका कारण उद्योग व्यवसाय मारमा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् । १० औं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय परासीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरूले सरकारको कर नीतिले गर्दा उद्योग व्यवसाय सङ्कटमा परेको बताएका हुन् ।

बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले राजनीति प्रणालीले गर्दा उद्योगी व्यवसायीहरू मर्कामा परेको बताउनु भएको थियो । खुल्ला सिमानाका कारणले गर्दा जिल्लाका सबैउद्योग व्यवसाय धराशायी भएको न्यौपानेले बताउनु भएको थियो ।

नवलपरासी उद्योग वाणिज्य सङ्घ परासीका अध्यक्ष ओम प्रकाश अग्रहरीले सरकारले उद्योग मैत्री नीति नबनाउँदा उद्योगी व्यवसायहरू धराशायी हुदै गएको बताउनु भयो । उहाँले सरकारको कर नीतिले पनि उद्योग व्यवसायी मारमा परेको गुनासो गर्नु भयो । जबसम्म सरकारले उद्योगी मैत्री नीति निर्माण गर्दैन र उद्योगीहरूलाई उद्योग गर्ने वातावरण मिलाउँदैन तब सम्म उद्योग व्यवसाय नफटाउने अग्रहरीको भनाई थियो ।
त्यस्तै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले पछिल्लो समयमा नयाँ उद्योग खोल्ने भन्दा बन्द गर्ने संख्या बढेकोले उद्योग मैत्री नीति नियम बनाएर उद्योगी व्यवसायीलाई संरक्षण गर्न जोड दिनु भएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष राजकुमार रेश्मीले सरकारले लघु मझौला तथा ठूला उद्योगहरू बचाउनको निम्ति उद्योगमैत्री नीति ल्याउनुपर्नेमा जोड दिनु भएको थियो । भने घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले पछिल्लो समयमा नयाँ उद्योग खोल्नु भन्दा बन्द गर्न आउने संख्या बढीरहेको जानारी गराउनु भएको थियो । पौडेलका अनुसार घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा २०८०/०८१ मा चार सय ८४ उद्योग दर्ता भएकोमा एक सय ३६ वटा उद्योग बन्द भएका छन । त्यस्तै वाणिज्यतर्फ चार सय ५३ व्यवसाय दर्ता भएकोमा एक सय २१ वटा बन्द भएको पौडेलले जानकारी गारउनु भयो । जसमा २० ८०/०८१मा उद्योगतर्फ तीन सय ९३ वटा नवीकरण व्यावसयीहरुले गरेको र वाणिज्य तर्फ ६ सय ३४ वटा नवीकरण गराएको उद्योग अधिकृत पौडेलले जानकारी गारउनु भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद बैजनाथ कलवारको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सांसद कलवारले उद्योगी व्यवसाय दर्ता गर्न प्रदेश सरकारले सहज बनाएको बताउनु भएको थियो। उहाँले उद्योगी व्यावसयीकको नवीकरण गर्न छुटेको र नवीकरण गर्न गराउन आउनेलाई प्रदेश सरकारले छुटको व्यवस्था मिलाएको समेत बताउनु भयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/