sarawal

सहकारीहरुको नियमन गर्ने भरपर्दो निकाय भनेकै शेयर सदस्यहरु हुन ःसंघिय सांसद सरीता भुषाल

368

कृष्ण ढकाल
बर्दघाट,असोज–१९
अहिलेको अवस्थामा कुनै पनि सहकारीहरुको नियमन गर्ने भरपर्दो निकाय भनेकै शेयर सदस्यहरु भएको संघिय सांसद सरीता भुषालले बताउनु भएको छ । सरकारी स्तरबाट सहकारीहरुको नियम गर्ने कुनैपनि निकाय नरहेकाले सहकारीका शेयर सदस्यहरुले नै नियमन गर्न जरुरी रहेको साांसद भुषालले बताउनु भयो । माकर सनराईज बचत तथा ऋण सहकारी संस्थाको १९औँ बार्षिक साधारण सभा तथा ७औ नेतृत्व चयन कार्यक्रममा बोल्दै भुषालले उक्तकुरा बताउनु भएको हो।
सरकारका निकायमा उजुरी परेका देशका ४० वटा सहकारीहरुको छानविन गर्दा ८७ अर्ब रुपैया अपचलन भएको छानविन समितिको रिपोर्ट आएको बताउदै अब सहकारीहरु सबलहुन उत्पादनलाई जोडदिनुको विकल्प नरहेको संघिय संसद सरीता भुषालको भनाई रहेको थियो । सहकारीहरु ऐन ,नियम र कानुनमा रहि विधि सम्बत रुपमा सन्चालन नहुदा समस्याग्रस्त हुने गरेको पाइएको बताउदै बढी मात्रामा ठुला शहरबजारमा अपरिचित ब्याक्तीबाट ठगीगर्ने उदेश्यले खोलेका सहकारीहरुले नै आर्थिक अपचलन गरेको छानविनका क्रममा पाईएको खनालले खुलासा गर्नु भएको थियो ।

संघीय सांसद सरिता खनालको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष प्रदिप सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका निर्वतमान नगर प्रमुख धिरज शर्मा बस्यालले सहकारीहरु कुनैपनि बेला संकटमा पर्न सक्ने भएकाले शेयर सदस्यहरु सचेत र सजक रहनु पर्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी संस्थाका संस्थापक अध्यक्ष पुण्यप्रसाद पौडेलले केन्द्रिय अनुगमन गर्ने निकायले नै बैंकको काम गरेकोले नेफस्कुनको प्रक्रिया गलत रहेको बताउनु भएको थियो । उहाँले नियमित १५ बर्ष भन्दा बढी बचत गर्नेहरुले अब ब्यज खाने र बचत गर्ननपर्ने गरी निति तयारगरी लागु गर्नु पर्ने प्रस्ताव राख्नु भएको थियो भने संस्थाका सल्लाहकार कृष्ण बाहादुर थापा क्षत्रीले सहकारीहरु मर्ज हुदंनै समस्या आएको बताउदै ॠण दिदा सदस्यको ब्यावसाहिक योजनामा ख्याल गर्नु पर्ने बताउनु धारणा राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य ,शेयर सदस्यका माध्यमिक तह पास गर्ने छोरा छोरी र सबै भन्दा बढी सदस्य संस्थामाआबद्ध बनाउनेब्यक्तीलाइ सम्मान गरिएको थियो।

संस्थाका उपाध्यक्ष कमला शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव हुमनाथ आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा संस्थाका अध्यक्ष सुवेदीले अध्यक्षको प्रतिबेदन ,सचिव हुमनाथ आचार्यले संस्थाको बार्षिक प्रगती तथा आगामी बर्षको नीति तथा कार्यक्रमको प्रतिबेदन , कोषाध्यक्ष चोलाकान्त भट्राईले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक बोमलाल पाण्डेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कोषाध्यक्ष चोलाकान्त भट्राईले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनमा संस्थाको शेयरपुँजी २ करोड ५५ लाख १५ हजार ७ सय रुपैया , जगेडा कोषमा १ करोड १४ लाख ६ हजार ४ सय २० रुपैया र संस्थाको कुल पुँजी २७ करोड ८ लाख २१ हजार ४ सय ४० रुपैया रहेको थियो जस्मा संस्थाले ४१ लाख ३ सय २३ रुपिया शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ,

२०६३ साल जेष्ठ १ गते विधिवत रुपमा संस्था दर्ता गरेर बर्दघाट–४ मा केन्द्रिय कार्यालय राखि आफ्नो सेवा शुरु गरेको यस माकर सनराईज बचत तथा ऋण सहकारी संस्थाले अहिले बर्दघाट–२,चिसापानीमा सेवा केन्द्र स्थापना गरेर आफ्ना शेयर सदस्यहरुलाई सेवा दिइरहेको छ ।

बर्दघाट नगरपालिकालाई कार्यक्षेत्र बनाएको यस संस्थामा अहिले महिला ७ सय ६८ र पुरुष ८ सय ५ गरि कुल १ हजार ५ सय ७३ जना शेयर सदस्य र २ सय ६०जना बाल सदस्यहरु आबद्ध रहेका छन । नेफ्स्कुनमा समेत आवद्ध रहेको यस संस्थाले ७ जना कर्मचारीलाई पूर्णरुपमा रोजगार दिन सफल भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/