palhinnada

नगरको शिक्षामा सुधार ल्याउन ,शैक्षिक बजेट बिनियोजन भएको छ ः नगरप्रमुख श्रेष्ठ

310

कृष्ण ढकाल
बर्दघाट,असोज–२

बर्दघाट नगरको शिक्षामा सुधार ल्याउनका लागि नगरले यो बर्ष शैक्षिक बर्षका रुपमा नगरको बजेट बिनियोजन गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
उहाँले नगरसबै विद्यालयहरुमा बिषयगत शिक्षकहरुको ब्यवस्था गर्ने देखि शिक्षकहरुलाई ल्यापटप दिने सम्मका कार्यक्रमहरुलाई निरन्तरता दिनेगरी नगर अघिबढेको जानकारी गराउनु भएको छ ।
राष्ट्रिय बाल दिवस , शिक्षा दिवस तथा संविधान दिवसको अवसर पारेर बर्दघाट नगरको शिक्षा ,युवा तथा खेलकुद शाखाले आयोजना गरेको बिषेश समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
त्यसैगरी यस बर्षबाट महिला शिक्षकहरुका लागि सुत्केरी बिदा बसेको बेलामा नगरपालिकाले तिन महिनाको अवधिका लागी करार शिक्षक राखेर शैक्षिक कार्यलाई निरन्तरता दिने पाउने ब्यवस्था समेत गरेको जानकारी गराउनु भएको थियो ।
फरक प्रसंगमा नगर प्रमुख श्रेष्ठले नगरले गरेको शिक्षकहरुको सरुवा स्थानिय सरकारको एउटा नियमित प्रक्रिया रहेको बताउदै त्यसका बिषयमा होटल तथा अमुख विद्यालयहरुमा जम्मा भएर बढी कुरागर्न उचीत नहुने धारणा राख्नु भएको थियो ।

 

सोही कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका विद्यालयहरुमा कार्यरत सबै शिक्षक कर्मचारीहरुलाई अहिले सम्मानको कार्यमा समेटन नसकिएको बताउदै आगामि दिनमा समेटेर जाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।


त्यसैगरी वडा नं. १६ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङले नगरका ग्रामिणतहका बिद्यालयमा पढ्ने बिधर्थीहरुले पनि बजार क्ष्ँेत्रका विद्यालयमा पढ्ने बिद्यर्थी सरह समान खालको पढाई पढ्न पाउनु पर्नेमा जोड दिनु भएको थियो । अहिले बजारका विद्यालयमा मात्र ध्यान दिने तर नगरको पहाडी क्ष्ँेत्र र तराईका ग्रामिण क्षेत्रका विद्यालयमा कम ध्यान गएको भन्दै आर्काे पोख्नु भएको थियो । उहाँले कार्यक्रम प्रति ब्यङ्ग गर्दै नगरको कार्यक्रम आफुले बालापनमा चलचीत्र हेरेजस्तै भएको बताउनु भएको थियो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा भएको बिषेश समारोहमा नगर प्रवता सन्तबहादुर गाहा,प्रमुख प्रसाशकिय अधिकृत प्रकाश खनाल,बाल्मिकी मा.बि. विधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझी लगाएतले आफ्नो भनाई राख्नु भएको थियो ।

बर्दघाट नगरको शिक्षा ,युवा तथा खेलकुद शाखाले आयोजना गरेको उक्त बिषेश समारोहमा नगरका शिक्षकहरु विच कविता लेखन तथा वाचन प्रतियोगिता समेत सम्पन्न गरीएको थियो ।
नगरका २१ जना शिक्षकहरुले भाग लिएको कवीता लेखन तथा वाचन प्रतियोंगीतामा गीता मरासीनी प्रथम , एक नारायण तिमिल्सीना द्धितिय र डा। हरि प्रसाद घिमिरेले तिर्तिय स्थान हासील गर्नुभएको थियो । जस्को निर्णायमा डा.धनश्याम न्यौपाने, शेषकान्त पौडेल र प्रकाश खनाल निर्णायकमा रहनु भएको थियो ।
सोही क्रममा नगर भित्रका कक्षा ४ देखि ५ सम्मका बिद्यार्थीहरु विच भएको श्रुतीलेखन प्रतियोगिता, कक्षा ९ र १० का बिद्यार्थीहरु विचको वक्तृत्वकला प्रतियोगिता र माध्यामि शिक्षा उत्रिर्ण भएका कक्षा १२ ,माध्यामि शिक्षा कक्ष्ाँ १० र आधारभुत शिक्षा कक्ष ८ का बिधार्थीहरु देखी स्नातक सम्म उत्कृट नतिजी ल्याउने बिद्यार्थीहरुलाई सम्मान गरीएको थियो भने बिषयगत रुपमा उत्कृष्ट शिक्षकहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/