palhinnada

बर्दघाटको मेला ः कृष्ण ढकाल

512

यस बर्ष पश्चिम नवलपरासी जिल्लामा सुनवलमा औद्योगिक ब्यापार मेला सकिएको छ भने सदरमुकाम परासी र बर्दघाटमा औद्योगिक ब्यापार मेला सञ्चालन गर्न आयोजक संस्थाले आफ्नो तयारीलाई तिब्रता दिई रहेका छन ।

स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिएर मेला सञ्चालनको तयारीमा लागेको बर्दघाटको मेला स्थानिय ब्यापारीहरुको बिरोधका कारण अहिले बर्दघाट नगरपालिकाले नै पत्र काटेर मेला स्थगीत गर्न निर्देशन दिएको छ ।

बर्दघाट नगरपालिकाले पत्र काटेर मेला स्थगीत गर्न निर्देशन दिएको १२ घण्टा पछि मेला स्थलमा नगर प्रहरी खटाएर मेला स्थलमा राखिएका सामाग्रीहरु हटाई मेला स्थल पूर्ववत अवस्थामा ल्याउन निर्देशन दिएसँगै मेला स्थलमा देखिएको दृश्यले स्थानिय सरकार,मेला आयोजक संस्था र मेला रोक्न माग गर्ने ब्यापारी विचको मात्र द्धन्द्ध नभएको सर्ब साधरणले स्पष्ट बुझने मौका त पाए । तर समग्रमा बर्दघाट नगरको अवस्था र ब्यवस्था प्रति भने सबै लज्जीत हुनुको अर्काे विकल्प देखिएन।

बर्दघाटमा मेला लगाउने वा नलगाउने भन्दा पनि बर्दघाट नगरको समग्र राजनितिक खिचातानी र त्यसको प्रभावले गर्दा नगरको विकास निमार्णमा ठूलो प्रभाव पर्ने गरेको छ । चिसापानी ग्रिनवेल्टको जग्गा संरक्षण,ट्रमा सेन्टर,नगरको फोहर वर्गीकरण स्थल देखि ईको पर्यापर्यटन पार्क ,घण्टाघर र भ्यूटावर सम्मका सबै विकास निमार्णमा सबै राजनितिक दल विचको कार्यगत एकता नहुदाको परिणाम हो ।

नगरको विकासमा भन्दा पार्टीगत ,गुटगत र ब्यक्तिगत स्वार्थमा लाग्ने गरेकै कारण बर्दघाट नगरको विकासमा महत्वपूर्ण अर्थराख्ने सामाजिक संघ संस्थाहरुमा गरीने गुटगत राजनितिक भाग बन्डा र त्यसको परिणामले गर्दा बर्दघाट नगर र नगरवासीहरुको छविमा धब्बा लाग्ने अवस्था सृजना हुने संकेत देखिएको छ ।

मेला महोत्षवकै कुरा गर्ने हो भने दशै, तिहार, माघेसंक्रान्ति लगायतका चाड पर्वहरुलाई ध्यानमा राखेर पुर्खाहरुले पनि मेला महोत्षबहरु समयानुकुल लगाएकै थिए तर त्यसको निरन्तरता, पुनराबृति र सिको अहिलेका पुस्ताले गरे तर आफु अनुकुल गर्दा मेला महोत्षवले गलत सन्देश दिन थालेका छन ।

बर्दघाट नगरमा सञ्चालन गरिने मेला महोत्षब अहिलेकै शैलीमा काफि छ वा यसको स्वरुप परिवर्तन आवश्यक छ ? त्यसमाथी नगरका सबै सरोकारवाला निकाएहरुले गम्भीर रुपमा छलफल गरेर मेला सञ्चालन गर्नु पर्ने एउटा दायित्व एका तर्फ रहन्छ भने अर्काे तर्फ स्थानिय सरकारले आफ्नो नगरमा मेला महोत्सव लगाउने बारेमा स्पष्ट कार्यविधि तयार गर्न जरुरी छ । सरकारले कुनै पनि प्रकृतिका मेला महोत्षब सञ्चालन गर्नका लागि जाती,पार्टी,ब्यीक्त,वर्ग ,समुदाय आदिलाई हेरेर होईन नगरको आफ्नो मेला सञ्चालनको कार्यबिधि हेरेर स्विकृति दिने ब्यवस्थाको शुरुवाद गर्न जरुरी छ ।

कुनै पनि स्थानमा लगाईने मेलाहरुलाई अवलोकन गर्ने मात्रै होइन उद्यमी जन्माउने उपयुक्त थलोको रुपमा बर्दघाटको मेलालाई स्थापित गर्न जरुरी छ । अहिलेको सन्र्दभमा बर्दघाटको मेलाले कृषि उत्पादनको प्रदर्शनी मार्पmत बजारीकरण र प्रचार गर्दै प्रवद्र्धन गर्न सक्छ या सक्दैन ? स्थानीय विभिन्न कला, संस्कृति, भेषभूषा, खानपान लगायतका आयामहरूले कला र संस्कृतिलाई प्रवद्र्धन गर्छ या गर्दैन ? पर्यटकीय गन्तव्य स्थल लगायत अन्य पर्यटन सम्बन्धी पूर्वाधारहरूलाई प्रवद्र्धन गर्न सक्छ या सक्दैन ? बर्दघाट नगर क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्राकृतिक, धार्मिक, कृषि, पर्यटन, औद्योगिक दृष्टिले हरेक कोणबाट विकास गर्ने आधारमा मेला केन्द्रित हुन्छ या हुदैन ? भन्ने बारेमा नगरका राजनितिक दलहरुले र नागरीक समाज तथा पत्रकारहरुले दिशानिर्देश गर्न जरुरी छ ।

अहिले बर्दघाट नगरक्ष्ँेत्रका व्यवसायी किसान ,लघु तथा मझौला उद्योगी ब्यवसायीहरुले के उत्पादन गरिरहेका छन् ? यो कुरा बर्दघाट नगरकै सबै नगवासीहरुलाई जानकारी छैन । मेलाले ति नगरवासीहरुले उत्पादन गरेका वस्तुहरुलाई मेलामा प्रर्दशनी गर्ने र बजारीकरण गर्ने उपयुक्त माध्यम बनाउन सक्नु पर्छ । जसरी गत वर्ष बर्दघाट वडा नं. २, चिसापानीको टपरी उद्योगको मेलाले प्रमोट गर्न सफल भयो ।

कोरोना महामारी पश्चात अहिलेको अवस्था व्यवसायीको हकमा असहज परिस्थिति पनि हुन सक्छ । व्यवसाय धरासायी भएका छन् । व्यवसायीहरु बैंकको व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यी सबै कुरासँग जुधेर पनि संस्थाको पहिचान र सञ्चालनका लागि मेला गर्नुपर्छ भन्ने कुरामा उद्योगी व्यवसायीहरुको साझासंस्था बर्दघाट उद्योग वाणीज्य संघले मेला सञ्चालन गर्दै गर्दा बर्दघाट नगर कै छविमा घब्बा लाग्ने गरी कुनै पनि संघ संस्था,ब्यापारी,कर्मचारी,पत्रकार तथा राजनितिक दलहरुले आ–आफ्नो स्वार्थअनुकुल लग्नु र ब्यख्या विष्लेशण गर्नु भनेको अपरिपक्कताको संकेत वाहेक अरु केहि हुन सक्दैन । त्यसैले बर्दघाट नगरको विकास र समृद्धिका लागि सबैले आफ्नो पाटी,जाती वर्ग,धर्म,लिंग प्रतिको स्वार्थ छोड्न जरुरी छ र आपसी विश्वास, बर्दघाट नगरको विकासमा साझा सपना र सबै नगरवासीको आदर्श अस्तित्वका लागि बर्दघाट नगरपालिका नगरका हजारौं नगरवासीहरुको विस्वास जितेर नगरको समृद्धि तर्फ एकाकारहुनु अहिलेको आवश्यकता हो ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/