palhinnada

अहिलेको अवस्थामा सहकारीहरुले देशको अर्थतन्त्र धानेका छन ः नगर प्रमुख श्रेष्ठ

103

कृष्ण ढकाल
बर्दघाट,असोज–१३

अहिलेको अवस्थामा सहकारीहरुले देशको अर्थतन्त्र धानेको बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । माकर सनराईज बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभालाई सम्बोधनगर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

सहकारीहरुले बचत र ऋणको मात्र कामगर्ने भन्दा पनि आफ्ना शेयर सदस्यहरुलाई उत्पादसंग जोडेर अघिबढ्न कार्यसमितिलाई आग्रह गर्नु भएको थियो । यदि उत्पादन र सिपमुलक कार्यमा सहकारी नजानेहो भने त्यस्ता सहकारीहरुको भविश्य शुनिश्चित हुन नसक्ने नगर प्रमुख श्रेष्ठको भनाई रहेको थियो ।

त्यसैगरी बर्दघाट नगरको पहिलो नगर प्रमुख धिरज शर्मा बस्यालले सहकारीहरुको अनुगमन गर्ने निकायबाट नै अनुगमन नभएका कारण सहकारीहरु कुनै पनि बेला खतरामा पर्ने संभावना रहेको बताउनु भएको थियो । उहाँले पैसाको ब्यापार गर्ने सहकारीहरु अहिले समाजमा अल्लीबढी भएको समेत बताउनु भयो।

 

माकर सनराईज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष पुण्यप्रसाद पौडेलले संस्थाले कृषिको क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको थियो भने संस्थाका सल्लाहकार कृष्ण थापाले अहिलेको अवस्थामा सहकारीहरुले देशको अर्थतन्त्रको बाघडोर नै समालेको बताउनु भएको थियो । यहाँले सहकारीहरुलाई स्थानिय तहले नियन्त्रण गर्न नसकेको समेत धारणा राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष प्रदिप सुवेदीको अध्यक्षता उपाध्यक्ष कमला शर्माको स्वागत र सचिव हुमनाथ आचार्यको संचालन रहेको कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।

दाउन्ने पार्टी प्यालेसमा आज भएको संस्थाको १८औं वार्षिक साधारण सभामा प्रदिप सुवेदीले अध्यक्षको प्रतिवेदन,सचिव हुमनाथ आचार्यले सचिवको प्रगती प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम कोषाध्यक्ष चोलाकान्त भट्टराईले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्न भएको थियो ।

संस्थाको १८औं वार्षिक साधारण सभामा प्रस्तुत गरीएको प्रतिवेदन अनुसार संस्थाको शेयरपुँजी २ करोड ४२ लाख ३३ हजार ५ सय रुपैया रहेको छ भने जगेडा कोषमा १ करोड ३ लाख ८१ हजार ३ सय ३९ रुपैया रहेको उल्लेख गरीएको छ । त्यसैगरी कुल पुँजी २३ करोड ५० लाख १७ हजार ४ सय ३१ रुपैया रहेको जनाईएको छ ।

बर्दघाट नगरक्ष्ँेत्र आफ्नो कार्यक्षेत्र रहेको सय संस्थाले बर्दघाट नगरपालिका,नेफ्स्कून,जिल्ला सहकारी संघ,जिल्ल बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकमा आफ्नो संस्थागत आवद्धता रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

२०६३ जेष्ठ १ गते विधिवत रुपमा दर्ता भएर आफ्नो सेवा शुभारम्भ गरेको माकर सनराईज बचत तथा ऋण सहकारी संस्थामा अहिले १ हजार ४ सय २१ जना शेयर सदस्यहरु रहेका छन भने बर्दघाट–४ मा केन्द्रिय कार्यालय राखेर बर्दघाट–२,चिसापानीमा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/