palhinnada

बर्दघाट ट्रमा सेन्टरका बारेमा बर्दघाट प्रेस क्लबको साक्षात्कार कार्यक्रम सम्पन्न ।

127

बर्दघाट,जेष्ठ–९

बर्दघाट नगरमा निमार्ण हुने भनिएको सबैको चांसो,चर्चा र बहुउपयोगी बर्दघाट ट्रमा सेन्टरका बारेमा केन्द्रित रहेर आज बर्दघाट प्रेस क्लबले साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट ट्रमा सेन्टरको अहिले सम्मको कानुनि प्रक्रिया कहाँ सम्म पुगेको छ ? र यसका बारेमा नगरका राजनितिक दलहरुको आधिकारीक धारणा के छ ? भन्ने कुरा नगरवासी समक्ष ल्याउने उद्धेश्यले आज साक्षात्कार कार्यक्रम आयोजना गरीएको आयोजकले जनाएको छ ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालको अध्यक्षता सचिव प्रकाश न्यौपानेको संचालन र सह–सचिव रामु भुषालको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगाएत नगरका बिभिन्न राजनितिक दलका नगर स्तरीय जिम्मेवार नेताहरुको सहभागिता रहेको थियो ।

साक्षात्कार कार्यक्रमा बोल्दै नगर प्रमुख श्रेष्ठले गुम्नै लागेको ट्रमा सेन्टर बर्दघाटमा नै ल्याउन सफल भएको बताउदै निर्माणका लागि बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच जग्गा ४० बर्षका लागि लिजमा लिनेगरी संझौता भएको जानकारी गराउनु भएको थियो। त्यसैगरी आज नै राष्ट्रिय आवास कम्पनीले बर्दघाट नगरपालिका वडा नं. –२ चिसापानीमा १ विघा १० कठ्ठा जमिन छुट्टाईदिने र भोली भवन निमार्ण तथा शहरी विकासको टोली आएर प्रक्रिया अघिबढाउने बताउनु भएको थियो । उहाँले अहिले १÷२ बर्ष मात्र सम्झौता अनुसारको रकम तिरेपनि त्यसपछि क्याविनेटमा लगेर मिनाहा गर्नेगरी सम्झौता गरेको बाताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नेपाली काँन्ग्रेसका नगर सभापति दामोदर जि.सी.ले चिसापानीको जग्गा नगरको नाममा ल्याउने बिषयमा आफ्नो पार्टीको धारणा हिजो शम्भुलाल श्रेष्ठ नगर सभापति हुाँपनि रहेको र आज आफुहुदाँ पनि त्यही धारणा कायम रहेको बताउनु भएको थियो । उहाँले हिजो चुनाव जितेर नगर परिक्रममा पछि नगर प्रमुख र उप प्रमुखले त्यही चिसापानीको जग्गाको माटो समातेर कसम खाएको स्मरण गराउदै त्यस प्रति नगर प्रमुख र उप प्रमुख जवाफदेही हुनु पर्ने धारणा राख्नु भएको थियो ।

नेकपा एमालेका नगर कमिटि अध्यक्ष रबिन्द्र बिक्रम हमालले अहिले ट्रमा सेन्टरको पहल पार्दशी नभएको बताउदै बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनी बीच भएको सम्झौताले कतै तिमिलसीनालाई सहयोग गरेकोत हैन ? भन्नेमा शंका उब्जीएको धारणा राख्नु भएको थियो । उहांले बर्दघाट नगरको कुनै पनि स्थानमा ट्रमा बनाउदा हुन्छ तर अन्यत्र जानुहुदैन त्यसका लागि आफ्ना पार्टीले गर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको कुरा पहिले देखि नै स्पष्ट राख्दै आएको बताउनु भएको थियो । अहिले नगर आफैले चिसापानीको जग्गा नगरको नाममा ल्याउनु पर्नेमा उल्टै भााडामा लिनेकुरा कत्तिको जायज हो ? भनेर प्रश्न गर्नु भएको थियो । निमुखाको जग्गा सामन्तीले खाएझैगरी तिमिलसीनाले चिसापानीको जग्गा खाने त हैन ? नगरको अहिलेको सम्झौताले त्यही भन्छ अब त झन शंका बढेको भन्दै छोड्दा ट्रमा विचपर्ने नछोड्दा जग्गा संरक्षण कसरी गर्ने यस्को ग्यारेन्टी नगरले गरोस भन्दै नगर प्रमुख समक्ष प्रश्न गर्नु भएको थियो ।

नेकपा समाजवादीका नेता शोभाखर भुषालले नेपाल सरकारको जग्गा नेपाल सरकारलाई नै भाँडा दिनेकुरा गलत भएको धारणा राख्नु भएको थियो । उहााले अहिले राष्ट्रिय आवास कम्पनीसंग नगरले गरेको सम्झौताका कारण चौपत्ताको अस्पतालको जग्गालाई समेत असर पर्ने धारणा राख्नु भएको थियो ।

त्यस्तै रा प्रपाका प्रकाशजंघ रायमाझीले आफ्नो जग्गालाई आफैले भाँडामा लिएर गल्ती त गरेनौ शँका गर्ने ठाँउ छ भन्दै चिसापानीमा बन्नुपर्छ तर भााडा दिएर हैन भन्नु भएको थियो । । अर्का राष्ट्रिय स्वतन्त्र पार्टीका आकाश यादवले राम्रा कामका वारेमा समर्थन रहने तर ट्रमाको काममा भ्रष्टाचार हुने खतरा रहेको धारणा राख्दै ट्रमा सेन्टर चिसापानीमा नै रहनु पर्ने धारणा राख्नु भएको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीका शेर बहादुर थापाले ट्रमा सेन्टर चिसापानीमा नै हुनु पर्ने तर जनताको सहमति अनुसार चल्नु पर्ने धारणा राख्नु भएको थियो । त्यसैगरी नेकपा क्रान्तीकारीका नेता चुडामणी भण्डारीले तिमिल्सिनाको वास्तविक कुरा के हो ? स्पष्टसंग आउनु पर्ने धारणा राख्नु भएको थियो । भने नेकपाका नेता गणेश पाठकले तिमिलसीनालाई प्लटीङ्ग गर्न नदिएर आवासले नगरलाई जग्गा निःशुल्क उपलब्ध गराउनु पर्ने धारणा राख्नु भएको थियो ।

आज भएको साक्षात्कार कार्यक्रममा नेकपा माओवादी केन्द्रले दलको आग्रहमा सहभागिता नजनाउने जानकारी गराएको थियो भने बर्दघाट नगर उप प्रमुख रुद्रप्रकाश उपाध्यायले आफ्नो सुरक्षाको कारणले आफु कार्यक्रममा आउन नसकेको जानकारी गराउनु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/