sarawal

पहाडी चुरे बस्तीका योजना अनुगमन गर्दै बर्दघाट नगर उपप्रमुख उपाध्याय

मनोरम छ बर्दघाटको चुरे इलाका

70

लक्ष्मी घिमिरे / बुद्धि भुजेल

बर्दघाट,पौष–१८

बर्दघाट नगरपालिका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट–२ को पहाडी चुरे क्षेत्रका बस्तीहरुमा योजना अनुगमन गर्नुभएको छ । समयमै काम सम्पन्न गर्न निर्देशन सहित उपप्रमुख उपाध्यायको नेतृत्वका प्राबिधिक सम्मिलित टोलीले योजनाको प्रगति बारे जानकारी लिन अनुगमन गरेको हो । सो क्रममा चुरे बस्ती भित्रका ३ वटा योजनाको प्रगति बारे जानकारी लिएको उपप्रमुख उपाध्यायले बताउनुभयो ।

टोलीमा ईन्जिनियर शारदा भट्टराई, कृषि विकास अधिकृत युवराज लम्साल समेत सहभागी रहेको उपाध्यायले जानकारी गराउनुभयो । टोलीले बर्दघाट–२ आमबास देखि पोखरीछाप जाने बाटो , आमबास देखि संसारकोट हुदै तिल्केनी सम्मको बाटो मर्मत गंगटे र पटुकेका बिभिन्न योजना र तिल्केनीको नयाँ ट्रयाकको समेत अनुगमन गरेको थियो । मनोरम छ बर्दघाटको चुरे इलाका बर्दघाटको चुरे क्षेत्र पर्यटकीय स्थल संसारकोटले परिचित क्षेत्र हो ।

पहाडी चुरे क्षेत्रको गाउँ संसारकोट प्रचारप्रसार अभावले ओझेल परेको छ । यसक्षेत्रको विकासका लागि नगरपालिका लागि परेको उपप्रमुख उपाध्यायको दावी छ । पर्यटन विकासका सम्भावना बोकेको ऐतिहासिक यो सेनवंशीय पाल्पा राज्यअन्तर्गत थियो ।

संसारकोट गाउँको मौलादेवी मन्दिर, पुरानो बस्ती मानिने तिल्केनी, बिहारी गाउँ र बिहारी गाउँ पश्चिमको इनारचुली पर्यटकीय स्थल हुन् । तर, ईनारचुलीबारे बर्दघाट नगरपालिका मात्र नभई स्थानीय बासिन्दा समेत अनबिज्ञ जस्तै छन् ।

संसारकोट ऐतिहासिक एंव धार्मिक रुपले पनि महत्वपूर्ण छ । यहाँको मौलादेवीको मन्दिर हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ । मौलादेवी मन्दिरमा रहेको घन्ट चन्द्रशमशेर राणाले चढाएको स्थानीय बुढापाका बताउँछन् । मौलादेवी मन्दिर सेनवंशीय राजाहरूको कोट मानिन्छ ।

पाल्पा र गुल्मीका बासिन्दा त्रिवेणीधाम स्नान गर्न यही क्षेत्रको चुरे पहाडको गोरेटो हुँदै आउजाउ गरेको किंवदन्ती पाइन्छ । विशेषगरी दशै र रामनवमीमा यो मन्दिरमा पूजा गर्नेहरूको भीड लाग्छ । यो चुरे क्षेत्र साविक धुर्कोट गाविस वडा–७ र ८ मा पथ्र्यो । यहाँका बासिन्दाले केही सिफारिस लिनु परे पाल्पाको सीमा क्षेत्र देउराली पुग्नैपथ्र्याे । जंगलको बाटो हिँडेर जान धेरै टाढाको तत्कालीन गाविसको केन्द्र पुग्न उनीहरू नौ किलोमिटर वरको भुताहा झर्थे । त्यसपछि सवारीसाधनमा बर्दघाट, दाउन्ने, दुम्कीवास हुँदै वेणीमणिपुरको सर्दी उपत्यका छिचोलेर देउराली पुग्नुपर्ने बाध्यता थियो ।

संघीयताले अब उनीहरूलाई बर्दघाट–२ चिसापानीको वडा कार्यालय झरे पुग्ने बनाएको छ । संसारकोट मनोरम प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट स्थल मानिन्छ । विकटता र प्रचार–प्रसार अभावका कारण ओझेलमै बस्न बाध्य छ । विकासका हिसाबले भने चुरे क्षेत्रले गति लिन थालेको छ । ०७३ मा भुताहादेखि संसारकोटसम्म ट्रयाक खुलेपछि सडक सन्जालमा जोडिएको चुरेका सबै बस्तीमा गरी करिब ४ सय घरपरिवार बस्छन् । समुद्री सतहबाट करिब ७ सय ४५ मिटरको उचाइमा रहेको संसारकोटबाट उत्तरमा माछापुच्छ्रे हिम शृंखलालगायत धेरै हिमाल प्रस्ट देख्न सकिन्छ ।

दक्षिणमा पर्ने बर्दघाट बजारदेखि त्रिवेणी, भैरहवा, भारतको नौतनवादेखि सफा मौसमका बेला दूरविनले गोरखपुरसम्म देख्न सकिन्छ । पुस, माघमा तराई क्षेत्रको आकाशमा हुस्सुले छानो बनाउँदा चुरे क्षेत्रमा भने टहटह घाम लाग्छ । गृष्म ऋतुमा तराई–मधेसमा गर्मी हुँदा यहाँ शितल हावा चल्छ । चुरे क्षेत्रमा सुखौरा, आमबाँस, पोखरीछाप, संसारकोट, केवरेढाप, तिल्केनी, भोर्लेनी, चावचा, बिहारी, हुक्सेदमार, पटुकेलगायतका बस्ती छन्

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/