sarawal

देवदह स्मृती वन बाटीकामा दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशला–२०७८ हुने

91

गोबिन्द घर्तिै
देवदह,चैत्र –७
रुपन्देहीको देवदहमा दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशला–२०७८ हुने भएको छ । देवदह नगरपालिका प्रमुख आयोजक, स्मृति सामुदायिक वन उपभोक्ता समुह सहआयोजक र ड्रिम देवदह फर चेन्जको सहकार्यमा कार्यशालाको आयोजना हुने भएकोे हो ।

स्मृति सामुदायिक वनले निर्माण गरेको देवदह स्मृती वन बाटीका परिसरमा चैत्र ८ गतेदेखि प्रस्तरकला सञ्चालन हुने पत्रकार सम्मेलनको आयोजना गरी जाकारी दिएको हो । महामानव भगवान गौतम बुद्धको मावली स्थल रुपन्देहीको देवदह नगरपालिका–७ मा देवदह स्मृती वन बाटीकामा १५ दिने प्रस्तरकला आयोजना गरिने भएको छ ।

यहि चैत्र ८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा देशका ख्याती प्राप्त २० जना मूर्तिकारहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा कार्यशालाबारे जानकारी दिँदै ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष तथा कार्यशालाका संयोजक सिद्धिचरण भट्टराईले थिम पार्कको अवधारणा अनुरुप कोलिय गणराज्य देवदह, बौद्ध साहित्य र लोकप्रिय पात्रहरु, बौद्ध दर्शन, शान्ति, प्रेम सद्भाव र मानवीय एकता झल्काउने भावका मूर्तिहरु निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले कार्यशालाले देवदहको सांस्कृतिक तथा पर्यटकीय भैवभ क्षेत्रमा थप सम्पत्ती थपिने विश्वास व्यक्त गर्दै देवदहको पहिचानलाई पर्यटकीय एवं सांस्कृतिक गन्तव्यमा जोड्न कार्यशालाले मद्धत पुग्ने बताउनुभयो ।

संयोजक भट्टराईले बिगतमा देवदहको बुद्ध सामुदायिक वनमा आयोजित काष्ठकला कार्यशालाको बिरासतबाट गौतम बुद्ध राष्ट्रिय उद्यानले अहिले पर्यटकिय बिकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यशालाहरुको निरन्तरताले देवदहलाई ललितकला अध्ययन तथा अनुसन्धान स्थलका रुपमा विकास गर्ने उद्देश्य रहेको समेत बताउनुभयो । पछिल्लो समय विकास निर्माणका काममा ठेक्कापट्टाको विगविगी हावी भएकाले जनसहभागिता कम हुँदा विकासको गुणत्मक र परिमाण दुवैमा कमि आएकाले जनसहभागिताले बिकासलाई प्रभावकारी बनाउनेमा जोड दिनु भयो । उहाँले कार्यशाला सम्पन्न गर्न करिब ३८ लाख खर्च अनुमान गरिएकोमा देवदह नगरपालिकाबाट १० लाख बिनियोजन भएको र अन्य स्रोतहरु मध्ये लुम्बिनी बिकास कोषबाट ४ लाख, देवदह नगरपालिका–९ बाट ४ लाख र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशबाट २० देखि २५ लाख सहयोगको आश्वासन प्राप्त भएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदह महामानव गौतमबुद्धको मावलीस्थलको रुपमा परिचित भएको र त्यसको व्यापक प्रचार प्रसारका लागि कार्यशालाले सहयोग गर्ने बताउनु भयो । उहाले देवदहका पार्कहरुलाई फरकफरक पहिचान दिने गरी निर्माण गरेर अगाडि बढ्नुपर्ने अहिलेको अवश्यकता रहेको बताउनुभयो । उहाँले यस्ता बिकासका योजनाहरु अगाडि बढाउन स्थानिय तहको मात्र आर्थिक क्षमताले नपुग्ने हुँदा त्यसका लागि प्रदेश र संघबाट पनि रकम बिनियोजन हुनुपर्ने बताउनु भयो ।
नगर प्रमुख खत्रीले नगरपालिकाले पर्यटन बिकासका लागि बिभिन्न कार्यहरु गरिरहेको जानकारी दिदै हरेक कार्यक्रमहरु सम्पन्न गर्न स्थानियबासी तथा सम्पूर्ण संघ, संस्था लगायतको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्दै कार्यशालाका उपसंयोजक तथा स्मृती सामुदायिक वनका अध्यक्ष भरत कुमार गुरुङ्गले प्रस्तरकला कार्यशालामा सबैको सहभागिता र रचनात्मक सहयकोगको अपेक्षा रहेको बताउनुभयो ।
कार्यशालाको लागि गठित प्रचारप्रसार उपसमितिका संयोजक टंक पोखरेलको अध्यक्षता र दिपेश वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/