sarawal

शेयर सदस्यहरुलाई उद्द्मशिल बनाउनु पर्छ ः नेता खनाल

51

कृष्ण ढकाल
बर्दघाट,पौष–२७
सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षाका साथ साथै वित्तिय साक्षरता सञ्चालन गरि उद्द्मशिल बनाउन सबिधान सभा सदस्य बिक्रम खनालले आग्रह गर्नु भएको छ । जनकल्याण बचत तथा ऋण सहकारी सस्था बर्दघाट–९ पञ्चनगरको २९ औँ बार्षिक साधारणसभामा बोल्दै खनालले सो आग्रह गर्नु भएको हो ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहनुभएका नेता खनालले अब हरेक सहकारीहरुले पैसाको किनबेचमात्र नगरी अब मानिसहरुका दैनिक निवलमा प्रयोग हुने वस्तु उत्पादनमा जोड दिनु पर्ने बताउनु भएको थियो । बचत भनेको कमाएको पैसाबाट खर्च गरि बचेको पैसा बचत नभई कमाएको पैसालाई बचत गरेर मात्रै खर्च गर्नुपर्ने नेता खनालको धारणा रहेको थियो ।

त्यसैगरी नेफस्कुनका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण नेपालले सहकारि शेयर सदस्यलाई आत्मनिर्भर र शसक्तिकरण गराउदै आर्थिक रुपान्तरणमा सहकारी जोडिनु पर्ने धारण राख्नु भएको थियो। उहांले प्रदेशका कतिपय सहकारीहरुमा कर्मचारीहरुले संस्थाको रकम हिनामिना गरेको पाईएको बताउदै नवलपरासीमा रहेको जनकल्याण सहकारीले गरेका काम र सेवा देख्दा आफु निक्कै हर्षित भएको बताउनु भएको थियो ।

जनकल्याण सहकारी सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता तथा सबिधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालको प्रमुख आतिथ्यता मा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारी,नेपाल पत्रकार महासङ्गका अध्यक्ष हरि शर्मा, सस्थाका पुर्व अध्यक्ष नहिन्द्र बहादुर क्षेत्री,नेपाल रेडक्रस सोसाइटीका सभापति बिजुला जोशि, पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्त सस्थाका अध्यक्ष यम बहादुर खत्री लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा संस्तथाका सचिब दिपक थापा क्षेत्रीले संचालक समितिले गरेको निणय र प्रस्ताबित निति तथा कार्यक्रमहरु को बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भयो भने सस्थाको आर्थिक प्रतिबेदन कोषध्यक्ष योगेन्द्र भट्टराईले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत् आर्थिक प्रतिवेदन अनुसार सस्थाको कुल ४७ करोड ८८ लाख ४३ हजार ६ सय ९ रुपैया बराबरको वासलात विवरण रहेको छ भने सस्थाले आर्थिक बर्ष ०७७र० ७८ मा १ करोड ३१ लाख २१ हजार शुद्ध नाफा गर्न सफल रहेको प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तै लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै लेखा संयोजक सन्तोष श्रेष्ठले सस्थालाई अगाडी बढाउन सस्थाले विभिन्न विनियमहरु बनाई अगाडी बढ्नुपर्ने कुरामाथि जोड दिनुभएको थियो। त्यसैगरी कार्यक्रममा उत्कृष्ट सञ्चालक उपाध्यक्ष मनमाया सुबेदि र उत्कृष्ट कर्मचारी व्यवस्थापक यमलाल खरेल, उत्कृष्ट सुझाव कर्ता रुद्र प्रसाद भण्डारी, उत्कृष्ट ऋणि कान्तालाल महत्तो, उत्कृष्ट ज्येष्ठ नागरिक सदस्य ईश्वरि सुबेदि र टप कुमारी खड्का, उत्कृष्ट बचत कर्ता चन्द्रकला पन्जियार र अन्जना कुमारी चौधरी,उत्कृष्ट बिद्यार्थी सनिप थापा, अनुपमा भट्टराई, राजिव खनाल र रक्षा घिमिरे लाई सम्मान समेत गरीएको थियो ।

सस्थाका अध्यक्ष डिकबहादुर पाण्डेको अध्यक्षता र उपाध्यक्ष मनमाया सुबेदीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव दिपक क्षेत्री ले गर्नु भएको थियो ।


२०५० साल असोज ३० गते स्थापना भै २०५० साल कार्तिक २७ गते विधवत रुपमा दर्ताभएर आफ्नो सेवा शुरु गरेको यस जनकल्याण सहकारीसंस्थाले अहिले सरावल १ बसाबसाइ, प्रतापपुर २ गोपिगन्ज, बर्दघाट ४ बर्दघाट र बर्दघाट १२ भटौलियामा गरि ४ वटा स्थानमा आफ्ना सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।

नेफ्स्कुन,जिल्ला सहकारी संघ,जिल्ल वचत संघ लगाएतमा आवद्दता रहेको यस संस्थामा अहिले ४ हजार ९ सय ५५ जना शेयर सदस्यहरु रहेको संस्थाको प्रतिवेदनमा उल्ल्ेख गरीएको छ । ४ करोड २५ लाख ५२ हजार १ सय रुपैया कुल पुंजी रहेको यस संस्थाले गत असार मसान्त सम्म ३७ करोड ८५ लाख ६६ हजार ९ सय ७९ रुपैया ऋण लगानी गर्न सफल भएको छ भने ३८ करोड ७६ लाख ३६ ८ सय ५६ रुपैया कुल बचत निक्षेप रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा २ करोड ७५ लाख ५४ हजार २ सय ७४ रुपैया जम्मागरी संस्थालाई मज्बुत बनाउन सफल भएको छ भने संस्थाको कुल सम्पति ४७ कारेड ८८ लाख ४३ हजार ६ सय ९ रुपैया रहेको जनाईएको छ ।

 

https://www.youtube.com/watch?v=bVsbSVpiOHY&t=2s

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/