Jilla Ban Notis

किसानलाई तरकारी तथा च्याउको विउ बितरण ।

0 31

बर्दघाट,मंसीर–१९
बर्दघाट नगरपालिकाले नगरका ब्यवसायिक किसान र समुहमा रहेका किसानहरुलाई तरकारी तथा च्याउको विउ बितरण गरेको छ । आज नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नगर उप प्रमुख माया पौडेल र प्रमुख प्रसासकिय अधिकृत मेघनाथ पाध्ययको हातवाट बिउ वितरण गरेको थियो ।

नगरपालिकाको आ.ब.२०७८/०७९ को बार्षिक स्विकृत कार्यक्रम अनुसार तरकारी तथा च्याउको विउ वितरण गरीएको बर्दघाट नगरपालिकाका कृषि शाखा प्रमुख युवराज लम्सालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.