Jilla Ban Notis

भूमिगत रहेका विप्लव पूर्वीनवलपरासीमा सार्वजनिक भए

0 38

बर्दघाट,फागुन–२१
भूमिगत रहेका नेत्रविक्रम चन्द विप्लव पूर्वीनवलपरासीमा आज सार्वजनिक भएका छन् । उनी आज विहान पूर्वीनवलपरासीमा सार्वजनिक भएरका हुन । सरकारसँगको वार्ता सफलपछि
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज पूर्वी नवलपरासीबाट सार्वजनिक भएर पहिलो पटक नवलपुरस्थित सहिद फूलमाया सारू ुरमाु को परिवारलाई भेटघाट गरेका छन् ।

आज नै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं गएर प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमति पत्रमा हस्ताक्षर गरी प्रधानमन्त्री ओली र महासचिव विप्लवले एउटै मन्चबाट सम्बोधन गर्ने कार्यक्रम तय गरीएको छ ।
विप्लवलाई पूर्वी नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले टिका लगाएर स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.