palhinnada

बनदेबी मन्दिरको संरक्षरण र पर्यटकीय प्रबद्र्धनका लागि स्थानियवासी जुट्दै ।

36

गौरीशंकर जयसवाल

परासी १५ पुस
बनदेबी मन्दिरको संरक्षरण र पर्यटकीय प्रबद्र्धनका लागि स्थानियवासी जुट्दै छन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडानं ११ जमुवाडमा रहेको ऐतिहासिक मन्दिर भएर पनि ओझेलमा परेको बनदेबी मन्दिरलाई पर्यटकीय प्रबद्र्धन र संरक्षण गर्नको निम्ती स्थानियवासी जुटिरहेका छन्।

जमुवाड गाउंको ईतिहास दर्शाउने मन्दिर ओझेलमा परेसगैं स्थानियहरु चिन्तित हुंदै पर्यटकीय प्रबद्र्धन र संरक्षणका लागि आफुहरु संगठीत भएर लागीपरेको रामग्राम नपा वडानं ११ मा बस्ने नरपति थारुले बताए । ऐतिहासिक बनदेबी मन्दिर ओझेलमा परेपछि स्थानियहरुले बनदेबी मन्दिर संरक्षण व्यवस्थापन समिती समेत गठन गरेको छ । आफु अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति बनाएर संरक्षण र प्रर्वद्धनका काम अघि बढाएको अध्यक्ष अराधना भट्टले जानकारी दिईन ।

उनले भनिन उक्त मन्दिर जमुवाड गाउँको चिनारी भएकोले अब यसलाई सबै स्थानियबासीहरु मिली पर्यटकीय प्रबद्र्धन र सरक्षण जुटन आवश्य भए बमोजीम हामी सबै स्थानीयहरु मन्दिरलाई सौन्र्दयकारण देखी प्रबर्दनमा जुटेका छँैं । उक्त स्थान प्राकृतिक सुन्दरताले भरिपूर्ण सो क्षेत्रमा सचेतना नहुंदा पर्यटकिय गतिविधि फष्टाउन नसकेको भन्दै प्रचार प्रसारमास्थानियहरु लागेका छन ।

स्थानियको सक्रियातमा बनदेबी मन्दिरमा पिकिनकि स्पोर्ट मन्दिर पुजाआर्यचन गर्ने पुजारीको बस्ने भवन निमार्ण गरिएको छ । समितिले मन्दिर संरक्षण र प्रर्वद्धनका लागि स्थानिय निकाय र जनप्रतिनिधिको ध्यानाकर्षण गराएपछि रामग्राम नगरपालिकाले बजेट पनि यसबर्ष बिनियोजन गरको समितीका अध्यक्ष आराधना भट्टले बताईन ।

सो मन्दिर क्षेत्रलाई सौन्र्दरीकरण पर्यटकीय क्षेत्र र सरक्षण गर्नको लागि आर्थिक बर्ष २०७७।०७८मा नगरपालिकाले १५ लाख बिनियोजन गरेको रामग्राम नगरपालिकाको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

सो क्षेत्रमा पार्क पिकीनिक स्र्पोट र शौलायहरु मन्दिरसम्म जाने बाटो निमार्ण कार्य हुने बताए । गुप्ताले नगरभित्र ऐतिहासिक बोकेकाका मठ मन्दिरलाई संरक्षण प्रबद्र्धनको निम्ती नगरपालिकाले बजेट बिनियोजन गरेर अगाढी बढेको बताए । अग्रजपुस्ताहरुको किम्बदन्ती अनुसार स्व ः जित बहादुर भट्टको सपनामा जंगलबाट निस्केको एउटा बाघ आएर बनदेबीको मन्दिर स्थापना गर्न भनेपछि बि.स १९९८मा उक्त बनदेबी मन्दिरको स्थापना भएको थियो ।

उक्त मन्दिरमा नवदुर्गाको आष्टमी दिन भट्ट परिवार सहीत अन्य स्थानियहरुले खासी बोकाको बलीदिने चालन छ । स्थानियहरु भाकल गर्दा पुरा हुने जनबिश्वास रहेको छ । उक्त मन्दिर २ बिगाह क्षेत्रफल फैलिएको स्थानियहरु बताएका छन । उक्त मन्दिरमा चैत्र महिनामा चैत्रदशैको दिनमा मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/