sarawal

हामी होम आइसोलेशनमा छौ छिट्टै संचारकर्ममा फर्किन्छौ ः पाण्डे दम्पति

35

पुष्पा गिरी
बर्दघाट १०–कार्तिक
होम आइसोलेशनमा रहेका बर्दघाटका पत्रकार पाण्डे दम्पतिले यसपालिको दशैंमा घरमा रहेकी आफ्नी आमाको हातवाट टिका समेत लगाउन नपाएपछि खल्लो भएको बताएका छन् । त्यतीमात्र हैन आफ्ना छोरा छोरी भाई बुहारी र आफ्न्त जनहरुको साथमा रहेर टिका ग्रहण र आशिरवाद लिन नपाउदा कता कता खल्लो भएको महसुश भएको पत्रकार पाण्डेको भनाई रहेको छ ।
नवलपरासीको बर्दघाटवाट प्रकाशन हुने बर्दघाट पोष्ट दैनिक र स्थानीय पत्र साप्ताहिक तथा स्थानीयपत्रको अनलाईन संस्करण समेत संचालन गर्दै आउनुभएका पत्रकार पाण्डे दम्पति अहिले नवलपरासीको बर्दघाट–४ शान्तिनगर मा बस्दै आउनु भएको छ ।
पत्रकार रवि पाण्डेय र लक्ष्मी घिमिरे दुबै जनाकोरोना संक्रमण भएपछि दशैंको समय भएकाले अफिसका सबैजनालाई बिदाँ दिइएकोले केहि समस्या नभएको बताउनु भयो ।
यता न्यु भिजन मिडिया प्रालिकी ब्यवस्थापक समेत रहनुभएकी घिमिरेले आफु दुवै जना होम आइसोलेशनमा रहेको र कर्मचारीलाई समेत सुरक्षित हुनुस भनेरे स्वास्थ्यकर्मीको सल्लाह बमोजिम मापदण्ड पूरा गरेर बसेको बताउनु भयो ।
अहिले दुवै जनालाई जिउ दुख्ने बाहेकको कुनै पनि लक्षणहरु नदेखिएको उहाँले जानकारी दिनुभयो । कमजोर भएको महसुस त भएकै छ तर रुघाखोकी ज्वरो छैन –घिमिरेले भन्नुभयो ।
धेरै जना शुभेच्छुकहरुबाट आएको सुझावहरुले थप आत्मबल बढेको घिमिरेको भनाई छ । दशैंका बेला एक्लै बस्दाँ नियास्रो लागेको छ –उहाँले भन्नुभयो– ‘ तर छिट्टै निको भएर काममा र्फकन्छौ ।’
असोज ३० गतेबाट अलि संन्चो नभएको महसुस भयो, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम सामान्य रुघाखोकीको औषधि प्रयोग गरियो , तर पनि थप सर्तकता सहित संचारकर्ममा गरिरह्यौ ’ – पत्रकार पाण्डेयले भन्नुभयो– ‘ औषधिले मेरो ज्वरो भने रोकियो तर ज्यान दुख्न भने छोडेन त्यसपछि कार्तिक ३ गते स्थानीय ल्याबमा रगत परिक्षण गर्दा टाइफाइड देखियो । टाईफाईडको औषधिबाट निको भएन ’
टाइफाइडको औषधि प्रयोग गरिरहदाँ कार्तिक ४ गते पिसिआर परिक्षणका लागि स्वाव दिएर आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । स्वाव परिक्षणबाट मेरो पोजेटिभ परिणाम आयो’ – उहाँले सुनाउनुभयो – ‘त्यसपछि कन्ट्रयाक टे«सिङ गर्दा उनलाई ९ श्रीमती लक्ष्मी घिमिरे ० पोजेटिभ देखियो ।’
आफूलाई कहाँबाट कारोना संक्रमण भयो भन्ने यकिन गर्न नसकेको पाण्डेयको भनाई छ । भौतिक दुरी त कायम गरेकै थिए , कहाँबाट संक्रमण भयो पत्तै पाएको छैन –पाण्डेयले जानकारी दिनुभयो ।
दुईवटै घरबाट एकएक जनाको कन्ट्रायाक टे«सिङ गर्दा एकजना मेरो पोजेटिभ र एक जनाको नेगेटिभ रिर्पोट आएको लक्ष्मी घिमिरेले जानकारी दिनुभयो । पछि रवि पाण्डेयलाई सन्चो नहुने लक्षण देखिएपछि सतर्कता सहित छोराछोरीलाई हजुरआमा तथा अंकलसंग सुरक्षित राख्न पठाएका थियौ । त्यसैले छोराछोरी सुरक्षित भएका छन् ।
दशैंको बेला सबै परिवार बसेर खानपिन गर्न समेत नपाउदाँ बेखुसी लागेको घिमिरेले बताउनुभयो । ‘दशैको बेला बिदाँ पनि छ । अफिसका सबैजनालाई बिदाँ दिइएको छ सबै कर्मचारीको यस अघि नै कोरोना बिमा समेत गरिदिएका थियौ’ –
धेरै जना शुभेच्छुकहरुबाट आएको सुझावहरुले थप आत्मबल बढेको घिमिरेको भनाई छ । दशैंका बेला एक्लै बस्दाँ नियास्रो लागेको छ –उहाँले भन्नुभयो– ‘ तर छिट्टै निको भएर काममा र्फकन्छौ ।’
त्यस्तै समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण निकै साँघुरो रहेको उहाँहरुको अनुभव छ । परिवारमा एकजनालाई कोरोना पोजेटिभ देखियो भने अन्य सदस्यहरुले पनि सामान्य भन्दा सामान्य औषधि उपचार पनि नपाउने अवस्था छ , स्वास्थ्य क्षेत्रमम त यस्तो छ भने सर्वसाधारणको दृष्टिकोण कसरी फराकिलो होला – पाण्डेय दम्पतीको गुनासो छ ।
पत्रकार पाण्डे क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका शाखा कोषाध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै घिमिरे क्रान्तिकारी पत्रकार महासंघको जिल्ला कोषाध्यक्षमा सक्रिय हुनुहुन्छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/