sarawal

प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्ताव भएसंगै विरोकाकार्य शुरु, बुटवलमा निषेधित क्षेत्र घोषणा ।

५ जना भन्दा बढी हिँडडुल समेत गर्न नपाउने

36

बर्दघाट,असोज–१७
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरे लगत्तै रुपन्देही लगाएतका जिल्लाहरुमा सरकारी सवारी साधन टोडफोड, मसाल जुलुस तथा सडकमा टायर बाल्ने जस्ता कार्यहरु शुरु भएका छन् । आज सांझमात्र धेरैजसो स्थानहरुमा विभिन्न प्रकारका विरोधका कार्यहरु भैरहेका समाचारहरु प्राप्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्धारा असोज १८ देखि २१ गते सम्म निषेधित क्षेत्र घोषणा ।

प्रदेश ५ को अस्थायी राजधानीलाई दाङ सार्ने प्रदेश सरकारको निर्णयका बिरुद्ध बिपक्षिदल नेपाली कांग्रेस सहित बिभिन्न संघसंस्थाले आन्दोलनको घोषणा गरेपछि स्थानीय प्रशासनले बुटवल उपमहानगरका बिभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेश सारेको बिरोधमा भएको आन्दोलनमा सरकारी सवारी साधन टोडफोड, मसाल जुलुस तथा सडकमा टायर बाल्ने जस्ता कार्य भएको भन्दै स्थानीय प्रशासनले आज सांझ सुचना प्रकाशनगरी प्रदेश ५ प्रदेशसभा भवन सहित प्रदेश मन्त्रालयका आसपासका बिभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । भोली असोज १८ गते बिहान ६ बजे बाट २१ गते बेलुका ६ बजे सम्म लागुहुने गरि निषेधित क्षेत्रमा नारा, जुलुस, बिरोध प्रदर्शन गर्न नपाउनुका साथै ५ जना भन्दा बढी एककृत भएर हिंडडुल समेत गर्न नपाउने गरि निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सुचनामा उल्लेख छ ।

नेपाली कांग्रेसद्वारा भोली असोज १८ गते रुपन्देही बन्दको घोषणा ।

नेपाली कांग्रेसले भोली असोज १८ गते रुपन्देही बन्दको घोषणा गरेको छ । आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको हो ।
कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।
आज राँके जुलुस,भोली वृहत प्रदर्शन सहित रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन,प्रदेशसभा घेराउ र धर्ना लगायतका कार्यक्रमहरु गर्ने निर्णय भएको काग्रेस नगर सभापति खेलराज पाण्डेयले बताउनु भएको छ .

कपिलवस्तुमा पनि विरोध प्रर्दशन

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरे लगत्तै कपिलवस्तुको बहादुरगंजमा पनि विरोध स्वरुप प्रदर्शन भएको छ । बहादुरगंजमा प्रदर्शनकारीहरुले सरकार विरुद्ध नाराबाजी सहित टायर वालेर प्रर्दशन गरेका छन । कपिलवस्तुका ठांउ ठांउमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएको छ।
प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरे लगत्तै विरोध प्रर्दशन गरिएको प्रर्दशनकारीले बताउँछन् । उनीहरुले प्रदेश ५ को राजधानी कपिलवस्तु नै बनाउनु पर्छ र यदि सरकारले प्रदेश ५ को राजधानी कपिलवस्तु जिल्लालाई नबनाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/