sunwal

नवलपरासी सुनचाँदी ब्यवसायी संघ बर्दघाट नगर कमिटीलेद्धाराब्यवसायी र कारिगढको कारोना बीमा

44

बर्दघाट जेष्ठ , २७
नवलपरासी सुनचाँदी ब्यवसायी संघ बर्दघाट नगर कमिटीले नगरभित्रबाट संघमा आबद्ध सुनचाँदी ब्यवसायी र कारिगढहरुको कोरोना बीमा गरेको छ । संघले पसल संचालक तथा कारिगढ गरी ५० जनाको जनही ५० हजारको कोभिड १९ बीमा गरेको हो । संघले आफ्ना सदस्य तथा श्रमिकहरु प्रतिको सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै बीमा गरेको संघका सचिव भोजराज विश्वकर्मा सागरले बताउनुभयो ।