Holi asnjal makar GURU

कुर्वान अली अन्सारी को निधन प्रति शोक ब्यक्त ।

41

बर्दघाट,जेष्ठ–१६
अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अगुवा तथा दाउन्नदेवीे प्रावि बर्दघाट १४ बुद्धबस्तीका प्राधानाध्यापक कुर्वान अली अन्सारीको हृदयघातका कारण निधन भएको छ । मुष्लिम समुदायका अगुवा तथा शैक्षिक ब्यक्तित्व अलीको निधनले शैक्षिक क्षेत्रमा अपुणीय क्षति भएको संगठनका नेता क्षेत्रबहादुर थापा क्षेत्रीले बताउनुभयो । अलिको गोवरहीया देखि परासी लैजाने क्रममा वाटोमै मृतयु भएको थियो । उहाँ नेपाल शिक्षक महासंघ बर्दघाट नगर ससहसचिव समेत हुनुहुन्थ्यो । त्यस्तै क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलको नेतृत्वका पुगेको टोलीले अलि प्रति श्रद्धाञ्जली ब्यक्त गरेको थियो ।