palhinnada

पाँच नं.प्रदेश सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने ।

30

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१
प्रदेश नं. ५ को प्रदेश मन्त्रिपरिषदको आज वसेको बैठकले कृषि र कृषकका पक्षमा केहि महत्वपूर्ण निर्णयहरु गरेको छ । अजाको बैठकले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुने बताईएको छ ।   आजको बैठकले कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया खर्च गर्ने निर्णय गरेको छ भने बेमौसमी आलु उत्पादन कार्यक्रम गर्न गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने र त्यसवाट ५ सय किसान लाभान्वित हुने अनुमान गरीएको छ भने कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने निति पनि तय गरीएको छ । त्यसका लागि प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने निर्णय भएको छ ।
त्यसैगरी व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमलाई दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम गरी प्रदेशका सात जिल्लामा सञ्चालन गरीने भएको छ । यस कार्यक्रममा ७ हजार लाभान्वित हुने र त्यसका लागि कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने निति तयगरीएको छ । मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने गरी गरीएको निर्णयमा यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने बताईएको छ ।

यता कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लागि लागि २१ करोड ८० लाख खर्च गर्ने भएको छ । १ सय ९ वटै पालिकामा व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने र प्रति किसान २० हजारका दरले सहयोग गर्ने गरी तयगरीएको यो कार्यक्रममा १० हजार ९ सय लाभान्वित हुने बताईएको छ ।
त्यसैगरी आजकै बैठकले ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड खर्च गर्ने भएको छ । २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने गरी बनाईएको योजनाले ६ हजार किसान लाभान्वित हुने भएका छन् । आजकै बैठकले दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने गरी २ करोड ८० लाख रुपैंया छुट्टाईएको छ । बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया सबै जिल्लामा सञ्चालन गर्ने र २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने लक्ष्यका साथ प्रति बिघा २० हजार रुपैंयाका दरले दिने निणर्य भएको छ । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने अनुमान गरीएको छ ।

प्रदेश नं. ५ को प्रदेश मन्त्रिपरिषदको आज बसेको वैठकले गरेका अन्य निर्णयहरु यस प्रकार रहेका छन् ः–

  • प्रदेश स्वास्थ्य नीति—२०७७ स्विकृत
  • स्वास्थ्य नियमावली स्विकृत
  • रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने ।
  • केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने
  • जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय ।
  • नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्दे्शिका तयार गरी कार्यान्वयन गर्ने ।
  • कोरोना विशेष अस्पतालको क्षमता बढाउने ।
  • बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने ।
  • बुटवलमा २ सय बेड थप्ने
  • भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने ।
  • बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने ।
  • विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने । त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/