sarawal

बर्दघाटनगरमा न्युनतम शुल्कमा अनलाईन शिक्षाका लागि प्रविधिको निःशुल्क पहुँच गराउने ग्यारेण्टी लिन्छौं ः माइक्रोसफ्ट कम्पनी

27

फुलकुमारी ढकाल
बर्दघाट,बैशाख–२७
नेपालमा “अनलाइन शिक्षाको हालको अवस्था, भविष्य र कार्यान्वयन“को विषयमा केन्द्रीत रहेर आज गाउँले दपर्ण अनलाईन टि.भी.ले भर्जुअल कार्यक्रम सम्पन्न् गरेको छ । नेपालको
केन्द्र देखि स्थानीय स्तरसम्मका शिक्षालयहरुमा नेतृत्व गर्ने व्यक्तिहरू र प्रविधि विज्ञहरूसँग आज गरिएको उक्त भर्जुअल छलफल कार्यक्रमले केहि महत्वपूर्ण तथा दिर्गकालिन टेवापुग्ने निश्चित गरेको छ ।
त्यसको प्रत्यक्ष फाईदा प्रदेश नं.५ को नवलपरासी जिल्लामा रहेको बर्दघाट नगरपालिकाले लिन सक्ने भएको छ ।
आज गरीएको भर्जुअल छलफल कार्यक्रम पश्चात माइक्रोसफ्ट नेपालका बिजनेस डेभलपमेन्ट म्यानेजर दिपेन्द्र बज्राचार्यले नेपालमा “अनलाइन शिक्षाको हालको अवस्था, भविष्य र कार्यान्वयन“का विषयमा पहिलो पटक बर्दघाट नगरक्षेत्रवाट चाँसो लिएका कारण माइक्रोसफ्ट कम्पनीले बर्दघाट नगरपालिकाले न्यूनतम खर्च सहयोग गरे नगरक्षेत्रमा अनलाईशिक्षाका लागिमात्र प्रविधिको निःशुल्क पहुँच गराउने ग्यारेण्टी लिने बताउनु भएको छ । उहांले नेपाल सरकार,नेपाल टेलिकम र ईन्टरनेट सर्भिसरहरुले सहयोग गरेको खण्डमा माइक्रोसफ्ट कम्पनीले प्रविधिको निःशुल्क पहुँच गराउने ग्यारेण्टी लिने बताउनु भएको छ । त्यसका लागि माइक्रोसफ्ट कम्पनीले बर्दघाट नगरमा एउटा छुट्टै शिक्षा प्याकेज नामवाट फ्रि शिक्षा डाटा प्रदान गर्न सकिने माइक्रोसफ्ट नेपालका बिजनेस डेभलपमेन्ट म्यानेजर दिपेन्द्र बज्राचार्यले बताउनु भएको छ । उहांले बर्दघाट नगरपालिकामा अवस्थित निजी तथा सामुदायिक विद्यालयले इन्छामात्र गरेको खण्डमा साह्रै न्यूनतम शुल्कमा सम्पूर्ण प्रविधिको निःशुल्क पहुँच गराउने ग्यारेण्टी बर्दघाट नगरपालिकाका नगर शिक्षा प्रमुख,ईन्द्र बहादुर कुँवर समक्ष राख्नु भएको थियो । यता बर्दघाट नगरपालिकाका नगर शिक्षा प्रमुख,ईन्द्र बहादुर कुँवरले आफुले यस विषयमा नगर प्रमुख र नगरका शिक्षासंग सोरोकारवालाहरुसंग छलफलगरी तत्काल यस विषयमा एउटा निर्णय लिने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी प्याप्सनका केन्द्रिय समीति सदस्य सुवर्ण न्यौपानेले संस्थागत विद्यालयहरु त्यसका लागि हातेमालो गर्न तयार रहेको बताउदै नगरपालिकाले त्यसको अगुवाई गर्न आग्रह गर्नु भएको थियो ।
आज गाउँले दपर्ण अनलाईन टि.भी.ले आयोजना गरेको भर्जुअल कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका निर्देशक प्रोफेसर डाक्टर महानन्द चालिसे (काठमाण्डौं),माइक्रोसफ्ट इन नेपालका बिजनेस डेभलपमेन्ट म्यानेजर दिपेन्द्र बज्राचार्य(ललितपुर),प्याप्सनका केन्द्रिय समीति सदस्य सुवर्ण न्यौपाने (बर्दघाट),बर्दघाट नगरपालिका नगर शिक्षा प्रमुख,ईन्द्र बहादुर कुँवर (बर्दघाट),माइक्रोसफ्ट अजुर कन्सल्टेन्ट प्रदीप कण्डेल (काठमाण्डौं), शिक्षक महासंघ बर्दघाट नगर अध्यक्ष कमल अर्याल(बर्दघाट) र विद्यार्थी अभिभावक प्रतिनिधिका रुपमा बोमलाल पाण्डे (बर्दघाट) सहभागि रहनु भएको थियो । त्यसैगरी अमेरीकामा रहेर कार्यक्रमलाई कोओडिनेट गर्नुभएका प्रदिप न्यौपानेले अमेरीकी सरकारले शिक्षाको क्षेत्रमा गरेका कार्यहरुको प्रत्यक्ष अनुभव सहित सहभागि हुनु भएको थियो भने कार्यक्रमको संचालन प्रदेश नं. ५ नवलपरासीको बर्दघाटवाट संचालीत गाउँले दर्पण अनलाईका कार्यकारी निर्देशक तथा पत्रकार कृष्ण ढकालले गर्नु भएको थियो । आज भएको उक्त भर्चुअल कार्यक्रमको भिडियो संवाद गाउँले आनलाई टि.भि.मार्फत केहि समय पछि हेर्न सकिने छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/