कृष्ण ढकाल
बर्दघाट,चैत्र–१७
बुटवल कोराना अस्पतालको आईसोलेशमा उपचारत रहेका वेला मृत्यु भएका सैनामैना ४ शिसौडांडा बस्ने ३४ बर्षिय बाबुराम थापाको मृत्यु कोरोनाका कारण नभएको पुष्टि भएको छ । लुम्बिनि प्रादेशिक अस्पताल बुटवलले बाबुराम थापाको मृत्यु कोरोना भाईरसको संकमणका कारण नभएको पुष्टि गर्दै उनको रिपोर्टमा नेगेटिभ आएको जनाएको छ ।
![Sarawal sit lahar Notis](https://www.gaunledarpan.com/wp-content/uploads/2023/08/Sarawal-Dengu-Notis-.jpg)