Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा एक महिनाको पानीको विलम्व महशुल मिनाह ।

0 61

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत्र महिनामा बुझाउन आउदा लाग्ने पछिल्लो एक महिनाको पानीको विलम्व महशुल बिल (ढिलाई वापत लाग्ने जरीवाना ) मिनाह गर्ने भएको छ । कोरोना भाईरसका कारणले नेपाल लक डाउनमा रहेका वेला सबैको सहयोगका लागि यस्तो निर्णय लिईएको संस्थाका कार्यालय ब्यवस्थापक विष्णु भुषालद्धारा जारी सुचनामा उल्लेख गरीएको छ । सुचनामा भनिएको छ पानी उत्पादन,वितरण,र मेनलाईन पाईप मर्मतका कार्यहरु भने नियमित नै रहने उल्लेख गरीएको छ । तर अनलाईनवाट महशुल बुझाउनेहरुका लागि भने २४ सै घण्टा खुल्ला रहेको पनि जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.