Jilla Ban Notis

मन्त्री लिला गिरी सहतिको उच्च टोलीद्धारा कपिलवस्तु जिल्लाको एतिहासिक शिवगढिको स्थलगत अवलोकन ।

0 35

कपिलवस्तु,माघ–२३
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न.९ मा पर्ने एतिहासिक गढी, शिवगढिको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी र अर्थ,उद्योग,पर्यटन समितिका सभापति दधिराम न्यौपाने
स्थलगत अवलोकन गर्नु भएको छ ।  त्यसैगरी सो टोलीमा सामाजिक बिकास सभापति दृघनारायण पाण्डे लगाएतको जम्मोटोलीले उक्त कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न.९ मा पर्ने एतिहासिक गढी, शिवगढिका स्थलगत अवलोकन गरेको छ । टोलीमा अर्जुन केसि , शिवराज नगरपालिका नगर प्रमुख, लगाएत जिल्लाका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.