sarawal

बर्दघाट–१६सूर्यनगरमा २५ गतेवाट ५औं सूर्यनगर गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरुहुदै ।

17

कृष्ण ढकाल
बर्दघाट,माघ–२०
बर्दघाट नगरपालिका वडा नम्वर १६ सूर्यनगरमा यहि माघ २५ गतेवाट ५औं सूर्यनगर गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरुहुदैछ । स्थानिय नव युवा क्लवको आयोजनामा २०७२ सालवाट शुरुभएको उक्त सूर्यनगर गोल्डकपलाई यस वर्षदेखि बर्दघाट नगरपालिकाले आफ्नो संरक्षकत्वमा रहनेगरी यहि माघ २५ गतेवाट फागुन ७ गते सम्म प्रतियोगिता संचालन गर्ने भएको छ । सोमवार आयोजक संस्था नव युवा क्लवले पत्रकार सम्मेलनको आयोजनागरी ५औं सूर्यनगर गोल्डकपको तयारीका वारेमा जानकारी गराएको थियो । क्लवका अध्यक्ष भिमकाजी गुरुङ्गको अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरजशर्मा वस्यालको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा ५औं सूर्यनगर गोल्डकपको लागि अहिले सम्म भएको तयारीका वारेमा जानकारी गराईएको थियो । सोक्रममा अध्यक्ष गुरुङ्गले खेल सम्पन्न् गर्न करिव ४५ लाख खर्चहुने र त्यसका लागि बर्दघाट नगरपालिका लगाएत अन्य स्थानिय निकाय,विभिन्न संघ संस्था,उद्योगी ब्यापारी र स्थानियवासीहरुवाट आर्थिक सङ्कलन गर्ने जानकारी दिनु भएको थियो । त्यसैगरी प्रर्थम चरणको खेलमा १ सय र दोस्रो चरणकाको खेलमा २ सयको टिकट काट्ने दर्शकहरुवाट पनि करिव ३ लाख संकलन हुने अपेक्षा लिएको जानकारी दिनु भएको छ । स्थानियवासीहरुको हकमा भने निःशुल्क टिकटको ब्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
सम्भवत प्रदेश नम्वर ५ मा नै सबै भन्दा बढी पुरस्कार राशीको राष्ट्रियलेवलका खेलाडीहरुको सहभागिता रहने यस ५औं सूर्यनगर गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगितामा काठमाण्डौ,ललीतपुर,पोखरा ,पाल्पा,रुपन्देही,नवलपरासी लगाएतका जिल्लाहरुका खेलाडीहरुको टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा प्रर्थम हुने टिमले ५ लाख शिल मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजयी टिमले ३ लाख शिल मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाेकृष्ट खेलाडीले ५ हजार,सर्वाधिक गोलकर्ताले ५ हजार,उत्कृष्ट गोलरक्षकले ५ हजार,उत्कृष्ट मिड फिल्डरले ५ हजार र उत्कृष्ट डिफेन्सले ५ हजार पुरस्कार पाउने बताईएको छ ।
नव युवा क्लव,बर्दघाट–१६,सूर्यनगर,नवलपरासीको आयोजनामा हुन गैरहेको ५ औं सूर्यनगर गोल्ड कप–२०७६ खुल्ला नकआउट फुटबल प्रतियोगिताका वारेमा जनाकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष भिमकाजी गुरुङ्गले उक्तजानकारी दिनु भएको हो । पत्रकार सम्मेलनमा ५औं सूर्यनगर गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिताका संयोजक भरत गुरुङ्ग,बर्दघाट नगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष सुक बहादुर गुरुङ्ग,बर्दघाट नगरपालिका वडा नम्वर १४का वडाध्यक्ष केशव शहादुर खत्री क्षेत्री,नेपाल पत्रकार महासंघ नवलपरासी शाखा अध्यक्ष हरि शर्मा लगाएतको उपस्थिती रहेको थियो । सो क्रममा बोल्दै नगरप्रमुख वस्यालले खेलकुद्को विकाससंगै युवाहरुलाई खेलप्रति आकर्षितगर्दै नगरको एउटा पहिचान हुनेगरी अब सूर्यनगर गोल्डकपलाई नगरपालिकाले अघिबढाउने जानकारी गराउनु भएको थियो ।
५ औं सूर्यनगर गोल्ड कप–२०७६ खुल्ला नकआउट फुटबल प्रतियोगिताको संचालनका लागि अहिले खेलमैदानमा दुवो उमार्ने देखि अस्थाई प्यारफिट निमार्ण गर्नेकार्य सम्पन्न् भैसकेको छ भने प्रचार प्रसार गर्ने र आर्थिक संकलनलाई तिव्र पारीएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/