sarawal

जनतालाई रोजगारी दिए मात्र देशको आर्थिक अवस्था सुध्रिन्छ ः मन्त्री चौधरी

रामनगर बृहत खानेपानी तथा सरसफाइ आयो बार्षिक साधारण सम्पन्न ।

36
उर्मिला यादव
सुनवल ,माघ ११
रामनगर बृहत खानेपानी तथा सरसफाइ आयोजना सुनवल १२ भुमहीको आज दोस्रो बार्षिक साधारण एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता तथा प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी मन्त्री चौधरीले राजनितिक कारणले गर्दा देश बिकासमा फड्को मार्न नसकेको बताउनु भएको छ । उहाले कार्यक्रममा बोल्दै संबिधानले सबै जनता, जातजाति,बर्ग समुदायलाइ सम्बोधन गरेको बताउदै अब बिकासको कार्यमा लाग्न अनुरोध गर्नु भएको छ । उहाले अब बजेटको भोलुम बढाएर करको संख्या बढाउन जोड दिदै अब सबै जनतालाई रोजगारी दिए मात्र देशको आर्थिक अवस्था सुध्रिन सक्ने बताउनु भएको छ ।  जनताको आर्थिक अवस्थामा सुधार भए मात्र करमा बृद्धि गर्न सकिने उहाको जोड थियो । मन्त्री चौधरीले  फरक प्रसंगमा बोल्दै अबको एक बर्षमा हामी बिजुलीमा आत्मनिर्भर हुने बताउदै दुइ बर्ष भित्रमा अन्य देशमा पनि बिजुली निर्यात गर्न सकिने बताउनु भएको छ । उहाले प्रदेश सरकारले १ बर्ष भित्रमा नै वास प्लान बनाउन लागेको जानकारी दिदै अब छिटटै सबै घरको नक्सा सहित ति घरको खानेपानीको अवस्थाबारे समेत जानकारी लिन सकिने बताउन्ु भएको छ । 
    कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डेले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै यस आर्थिक बर्षमा प्रदेश संस्थाबाट करीब तीस लाख बराबरको पाइप सामग्री सहयोग प्राप्त भएको जानकारी दिदै संघ , प्रदेश , नगरपालिका र स्थानिय वडा कार्यालयको साथ र सहयोगले हाइबे क्षेत्र सहित १९ किमि पाइपलाइन बिस्तार गर्न सफल भएको बताउनु भएको छ । उहाले कार्यक्रममा बोल्दै अहिले पुरानो वाउन्जय मुहान देखि करीब तीन किमि उत्तर पश्चिम तर्फ रहेको जोगी कुटी मुहानबाट पानी ल्याउन पहल गरीएको जानकारी दिदै मुलकोे पानीलाइ बाउन्जयमा रहेको टयांकीमा ल्याउनका लागी सुनवल नगरपालिकाबाट आर्थिक बर्ष २०७५ र ७६ को लागी बिस लाख रकम बिनियोजन भएको बताउनु भएको थियो । उहाले कार्यक्रममा बोल्दै नगरपालिका र प्रदेशबाट प्राप्त सहयोग रकमलाइ लिएर करीब बयासी लाख लागत अनुमान बराबरको डिपीआर  तयार गरी त्यस मुलको मुहान निमार्ण पाइप सामग्री खरिद र पाइप लाइन बिछयाउने काम भैरहेको समेत जानकारी दिदै माघ मसान्त सम्ममा उक्त पानीलाइ  बाउन्जय टयांकीमा संकलन गरी हाइबे देखि उत्तरी क्षेत्रको बासिन्दाहरुलाइ कहिल्यै पनि पानीको अभाव हुन नदिने गरी निमार्ण कार्य भैरहेको बताउनु भएको छ ।
     कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डेले बोल्दै आगामी बर्षमा सम्पुर्ण उपभोत्ताहरुलाइ शुद्ध पिउने पानीको ब्यवस्थाका लागी यसै बर्ष फिल्टर पलान्ट जडानका लागी डिपिआर निमार्ण गरी हरकटटा बोरिंग खानेपानीको डिभिजन कार्यालय बुटवल र र बाउन्जय मुलका लागी सुनवल नगरपालिका  र प्रदेश सरकारको भौतिक मन्त्रालयमा पेश गरीएको समेत जानकारी दिनु भएको छ । उहाले यस संस्थाले बिपन्त तथा अतिबिपन्न परीवार  खानेपानीबाट बन्चित हुन नपरोस भन्ने उदेश्यले बिपन्त तथा अतिबिपन्न परीवार  खानेपानी धारा जडान कोष खडा गरी हालसम्म तीन जना घर परिवारले निशुल्क धारा जडान सुबिधा लिइसकेको जानकारी गराउनु भएको थियो ।  
यस्तै गरी कार्यक्रममा संस्थाका सचिव नरिश्वर पराजुलीले सचिवको प्रतिबेदन प्रस्तुत गर्दै संस्थामा गत आर्थिक बर्षमा भएका गतिबिधी तथा कार्य र निर्णयहरुहरुको बारेमा जानकारी गराउदै आर्थिक बर्ष २०७५ र ७६ को भाबि कार्ययोजनाका बारेमा समेत जानकारी दिनु भएको थियो ।
   कार्यक्रममा संस्थाका कोषाध्यक्ष भुमिराज गौतमले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै आार्थिक बर्ष २०७५ र ७६ मा भएका आय ब्यय एवम सम्पुर्ण आर्थिक कारोबारहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष बिष्णु प्रसाद अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रममा रामनगर  बृहत खानेपानी तथा सरसफाइ आयोजनाका सल्लाहकार डोलराज भण्डारी ,  साबिक रामनगर गाबिसका पुर्व अध्यक्ष कृष्ण प्रसाद बगाले ,  जिल्ला खानेपानी महासंघका सचिव देवीदत्त सापकोटा, सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे , १३ का वडाध्यक्ष एवम नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटा , खानेपानी महासंघ प्रदेश नम्बर ५ का संयोजक थान प्रसाद गैरे , सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, प्रदेश सभा सदस्य भगवती भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
    कार्यक्रममा रामनगर बृहत खानेपानी तथा सरसफाइ आयोजना सुनवल १२ भुमहीमा बिगत १९ बर्ष देखि अध्यक्ष पदमा रहेर योगदान पुरयाउदै आउनु भएका पुर्व अध्यक्ष देवेन्द्र शर्मालाइ सम्मान गरीएको थियो । कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष देवीलाल डुम्रे ,  नगर कार्यपालिका सदस्य फणिन्द्र कुमाल ,गौमाया गुरुंग , अर्जुन सुनार , महिला नेत्री बिमला अर्याल, मोतीलाल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बसन्त सुबेदी , मोतीलाल बहुमुखी क्याम्पसका अध्यक्ष नारायण प्रसाद तिवारी लगायतको सहभागिता रहेको थियो ।
    यस संस्थाले सुनवल नगरपालिका वडा नम्बर ११, १२ र १३ वडामा रहेका ४ हजार पाच सय  २० घरधुरीमा पानी बितरण गर्दै आएको छ । भने २४ हजार आठ सय  ६०  जनसंख्या पानीबाट लाभान्बित भएका छन ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/