palhinnada

राइजिङ स्टार बचत तथा ऋण सहकारी संस्था  सुनवल १२ भुमहीको १३ औ बार्षिक साधारण सभा सम्पन्न

60

उर्मिला यादव

सुनवल,पौष १९

राइजिङ स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीको १३ औ बार्षिक साधारण सभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बलराम चापागाइको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आथित्यतामा शहिद स्मृति रंगशाला सुनवल १३ मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी सुनवल नगरपालिका प्रमुख थापा क्षेत्रीले समृद्ध सुनवल हाम्रो अभियान संकल्प तयार गरेर त्यस भित्र सबैलाइ राख्नुपर्ने उदेश्यका साथ सुनवल नगरपालिका अघि बढेको बताउनु भएको छ । उहाले सुनवल नगरपालिका भित्र ५० वटा सहकारी संस्था रहेको बताउदै त्यसमध्ये २६ वटा बचत तथा ऋण सहकारी , ९ वटा कृषि सहकारी, ४ वटा बहुउदेश्यिय सहकारी , र ९ वटा दुध सहकारी रहेको बताउनु भएको छ । उहाले सुनवल नगरपालिक भित्र रहेका सहकारीहरुले १ सय ५० करोडको हाराहारीमा निक्षेप गरेको जानकारी दिदै त्यही हाराहारीमा लगानी पनि गरेको बताउनु भएको छ । थापाले ब्यवसायिक, धार्मिक , पर्यटकीय हिसाबले हरेक क्षेत्रलाइ जोडनुपर्ने बताउदै त्यसभित्र बिमहरु पनि तयार गर्नुपर्ने भएकोले त्यो सहकारीबाट नै पुरा हुने बताउनु भएको छ । जब सम्म नगरभित्रका सहकारी नगरपालिका संग सहकार्य र होतेमालो गरेर अगाडी बढन सक्दैनन तब सम्म समृद्ध सुनवलको सपना साकार हुन नसक्ने बताउनु भएको छ ।उहाले सुनवल नगरपालिकाको चौतर्फी बिकासका लागी धेरै चुनौती भएकोले यसले अप्ठयारो पारिरहेको बताउदै आगामी ५ बर्ष भित्रमा नगर बिकासको परिणाम आउने बताउनु भएको छ ।उहाले नगरभित्रका सहकारीहरुलाइ नीती तथा कार्ययोजना परिमार्जन गरेर परिणाम मुखी काममा जानलाइ समेत आग्रह गर्नु भएको छ । उहाले सहकारी मार्फत नै रोजगारी र्सिजना गर्ने हिसाबले नगरभित्रका सहकारीहरु अघि बढनु पर्ने बताउदै प्रत्येक शेयर सदस्यहरुलाइ ब्यवसाय , रोजगारी सिर्जना गर्न सके मात्र समृद्ध सुनवलको परिकल्पना गर्न सकिने बताउनु भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष चापागाइले संस्थाको बार्षिक गतिबिधीको प्रतिबेदन प्रस्तुत गर्दै यो संस्था १३ औ साधारण सभा सम्म आइपुग्दा बिभिन्न समस्या तथा चुनौतीहरुलाई सहजै सामना गर्दै यस अवस्थामा ल्याउन सफल भएको बताउनु भएको छ । उहाले कार्यक्रममा बोल्दै संस्थाको बिकास र कोष बृद्धि संग संगै शेयर सदस्यहरुको बृहत्तर हितका लागी बचत सुरक्षित गर्नु पर्ने दायित्व आफुहरुमा रहेको बताउनु भएको छ । उहाले ऋण प्रवाह छिटो छरितो र सरल तरिकाले संस्थाको पुजी सुरक्षित हुने गरी गुणस्तरीय ब्यवसायिक लगानी गर्नु पर्ने उत्तिकै आवश्यक भएको औल्याउनु भयो ।अध्यक्ष चापागाइले संस्था संचालक, र कर्मचारी सुशासन , बित्तिय अनुशासन,कायम गरी संचालन गर्नु आजको मुख्य आवश्यकता भएको बताउदै संस्था सबलीकरणमा जोड दिदै अगाडि बढिरहेको जानकारी दिनु भएको छ । यस्तै गरी कार्यक्रममा संस्थाका सचिव हुमनाथ सुबेदीले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै २०५३ सालमा राइजिङ स्टार सामुदायिक बिकास प्रतिष्ठान बाट २०६४ साल आषाढ २० गते दर्ता गरी राइजिङ स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको जानकारी दिनु भएको थियो । उहाले कार्यक्रममा बोल्दै यस सहकारीलाइ जिल्ला तथा राष्ट्रमा नै नमुना सहकारीको रुपमा प्रस्तुत गर्न र अरु भन्दा भिन्न बचत तथा ऋण प्रवाह गर्दै थप नमुना कार्य गर्न जरुरी रहेको बताउनु भएको छ । उहाले कार्यक्रममा संस्थाको महत्वपुर्ण निर्णयहरुबारे जानकारी गराउदै संस्थाको भाबि निती तथा कार्यक्रमहरुको बारेमा समेत जानकारी दिनु भएको थियो । यस्तै गरी कार्यक्रममा संस्थाका कोषाध्यक्ष चुरामणी पौडेलले लेखा प्रतिबेदन प्रस्तुत गर्दै संस्थामा कुल शेयर सदस्य ५ सय २८ जना रहेको जानकारी गराउनु भएको थियो । जसमा २ सय ५७ महिला र २ सय ७१ जना पुरुष रहेका छन ।कार्यक्रममा कोषाध्यक्ष पौडेलले आर्थिक बर्ष २०७५ र ७६ को कुल चुक्ता शेयर पुजी २ करोड, ५८ लाख , ३४ हजार पाच सय , कुल बचत संकलन १३ करोड , ५९ लाख ४२ हजार एक सय ४२ रुपैया , कुल ऋण लगानी १६ करोड , ५६ लाख , २५ हजार , २ सय २३ रुपैया , रहेको जानकारी दिनु भएको छ । यस्तै गरी आर्थिक बर्ष २०७५ र ७६को कुल आम्दानी १ करोड , ८३ लाख, ७३ हजार , ८ सय ६५ र कुल खर्च १ करोड, ५४ लाख, ८३ हजार, ३ सय १ रुपैया रहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष भबिश्वर चापागाइको स्वागत मन्तब्य रहेको कार्यक्रममा सुनवल नगर उपप्रमुख दधिराम अर्याल , बडेरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष कृष्ण प्रसाद बगाले, जनता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डोलराज भण्डारी,जिल्ला बचत सहकारी संघ नवलपरासीका लेखा संयोजक तथा लुम्बिनी बचत तथा ऋण सहकारी संस्था सुनवल १२ भुमहीका अध्यक्ष लेखनाथ खरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा उत्कृष्ठ मासिक बचत कर्ता , दैनिक बचत , बाल बचत , उत्कृष्ठ नारी बचत तथा जेष्ठ नागरीक बचत गर्ने शेयर सदस्यहरुलाइ प्रमाण पत्र र थर्मस प्रदान गरी सम्मान गरीएको थियो ।कार्यक्रममा बिशिष्ठ अतिथी नगर उपप्रमुख दधिराम अर्याल, सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे , ११ का वडाध्यक्ष देवीलाल डुम्रे , सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनार , जिल्ला कृषि सहकारी संघका अध्यक्ष उपेन्द्रमान प्रधान , भुमही दुग्ध उत्पादन सहकारीका अध्यक्ष गणपति भटराइ , भैरवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा नारायण सुबेदी लगायत संस्थाको पदाधिकारी तथा शेयर सदस्य लगायत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/