Sarawal sit lahar Notis

रामग्राम नगरापालिकाका वडाध्यक्ष सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राऊ ।

0 27

बर्दघाट, पुष –४
रामग्राम नगरापालिका वडा नं १८ का वडा अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रविन्द्र प्रताप यादव सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राऊ परेका छन् । सिफारिस दिने वहानामा सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले मगर र यादवलाई पक्राउ गरेको बुझिएको छ पक्राउ परेका दुवैलाई आवश्यक कार्वाहि प्रक्रिया अघिबढाइएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.